हङकङ्गमा सुन्दरी बर्षा (फोटो फिचर)

327

असार ३१,
काठमाडौं । फिल्म ‘वीर वीक्रम २’ को हङकङ्गमा विशेष शो सम्पन्न भएको छ । शोमा फिल्मकी नायिका बर्षा सिवाकोटी आकर्षणको केन्द्रमा परिन् । कालो लामो गाउनमा बर्षा निकै सुन्दरी देखिएकी छिन् । ‘बीर बिक्रम २’ को हङकङ्ग शोमा फिल्मको तर्फबाट बर्षा र निर्माता तथा निर्देशक मिलन चाम्स सहभागी भए । सँगै नायिका जसिता गुरुङ्ग पनि बिर बिक्रम २ शो को पाहुन बनेर पुगिन् । मित्रता र प्रेमको ‘था बोल्ने फिल्म बीर बिक्रम २ को देश पछि विभिन्न विदेशी मुलुकमा शो भैरहेको छ ।