एजेन्सी, साउन ६,
काठमाडौं । भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो । यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ को अक्टुबरमा नै प्रक्षेपण...
रासस
काठमाडौं । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।आजै ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग...
साउन ६,
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी...
एजेन्सी, साउन ६,
काठमाडौं । पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले निकै सुरक्षित घर बनाउने योजना बनाए । त्यसका लागि उनले पोल्याण्डको चर्चित आर्किटेक्चर र्फम केडब्ल्यूके प्रोम्ससँग सम्पर्क गरे र आफुलाई अधिकतम सुरक्षित घर चाहिएको बताए । उनको माग अनुसार कम्पनीले कम्पनीले यस्तो घर बनाइदियो जसले सबैलाई हैरान पारिदियो । केडब्ल्यूके प्रोम्सले उक्त घर बनाउने कुरालाई एक चुनौतिको रुपमा लियो...
साउन ६,
काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताए । केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा...
राजनीति
प्रधानमन्त्रीले रोपेका बिरूवामा पानी हाल्न् मेयर चिरीबाबुले आफूलाई गाडी किन्न छुट्याएको पैसाबाट किने ट्यांकर
साउन ६,
काठमाडौं । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन चढ्ने गाडी घ्याच्च-घ्याच्च रोकिन्छ। पिकअफ राम्रो छैन। कहिलेकाहीँ भनेको ठाउँ पुग्दैन, बाटोमै बिग्रिन्छ। २५ वर्ष पूरानो गाडी मर्मत गर्दा हैरानी भएपछि महानगरले मेयरका लागि प्रयोग गर्न नयाँ गाडी किन्न भन्दै ६० लाख रुपैयाँ बजेट पनि बिनियोजन गरेको थियो। तर त्यो बजेटले मेयरलाई गाडी खरिद गरिएन। देशका अधिकांश स्थानीय तहका जनप्रतिनिधि लाखौंको...
एजेन्सी, साउन ६,
काठमाडौं । चीनको ‘ग्रेट वाल’ विश्वको ७ औं आश्चर्यका मध्य एक हो। यो बनाउन मात्रै सयौं वर्ष लागेको थियो । ‘ग्रेट वाल’सँग जोडिएका केही रोचक र आश्चर्यजनक तथ्य छन्, जुन तपाईलाई थाहा नहुन सक्छ । चीनको ग्रेटवाल सातौं शताब्दीमा करिब २८०० साल पहिले बनाउन शुरु गरिएको थियो । यो पूरा हुन करिव २००० वर्ष लागेको थियो...
साउन ६,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विधेयकहरू परिमार्जन गर्नुपर्ने अडान दोहोर्याएका छन्। मिडिया काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोगलगायतका विधेयकहरू परिमार्जन हुनुपर्ने देउवाले बताए। विधेयक परिमार्जन नभए सडक संघर्षमा जाने देउवाले चेतावनी दिए।‘विधेयक परिमार्जन भएन भने सरकारविरूद्ध सडकमा जान्छौं,’ बीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा देउवाले भने, ‘विधेयक परिमार्जन...
साउन ६,
काठमाडौैं । अभिक न्यूज मिडिया प्रा.लि द्धारा सञ्चालित नयाँ नेपाल न्यूज डट कमले मोवाईल एप्लिकेशन आज देखि सञ्चालनमा ल्याएको छ । यस मोवाईल एप्लिकेशन मार्फत सम्पूर्ण पाठकवर्गहरुले नयाँ नेपाल न्यूजबाट प्रकाशण गरिएका सवैखाले समाचारहरु सजिलै पढ्न सक्नुहुने छ । नयाँ नेपाल न्यूजकोएप्लिकेशन सम्पूर्ण पाठकहरुले तपाईको मोवाईलको पिलेस्टोरमा सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।नयाँ नेपाल न्यजको मोवाईल एप्लिकेशन डाउनलोड...
साउन ६,
काठमाडौं । कोशिस क्षेत्री र केकी अधिकारी अभिनित ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनष्क भएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रेमको उतार चढावलाई प्रस्तुत गरिएको छ । सिनेमामा डेव्यु निर्देशक अनिश थापाको निर्देशन छ ।https://www.youtube.com/watch?v=f8ysmWyu7bQसिनेमा साउन १७ गते रिलिज हुँदैछ। सिनेमामा केकी कोशिस र बुद्धिका अलवा हेमन्त बुढाथोकी, अर्जुन गुरुङ सम्रान्त थापा...










