साउन २०,
काठमाडौं । चलचित्र ‘मारुनी’को प्रेम, धोका र बदलाले भरिएको ट्रेलर सार्वजनिक भएको छ । नवल नेपाल निर्देशित यो चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेकी हुन् । ट्रेलर हेर्नुस् :https://www.youtube.com/watch?time_continue=2&v=mVtA23Yko6Y चलचित्र ‘मारुनी’को ट्रेलरमा विशेषगरि, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फरक अवतार देख्न सकिन्छ । सधै नै फरक भूमिकाको खोजीमा रहेकी साम्राज्ञीले यसपटक भने केही फरक भूमिका गरेको आभाष दर्शकले गरेका...
एजेन्सी, साउन २०,
काठमाडौं । श्रद्धा कपूर आफ्नो फिल्मी करियरमा विभिन्न भुमिका निभाउदै आएकी छिन् । अब, उनी पहिलो पटक एयर होस्टेसको भुमिकामा देखिदैछिन् । भारतिय मिडिया अनुसार, श्रद्धा ‘बागी ३’मा एयर होस्टेसको भुमिका निभाउदै छिन् । उनी यो फिल्मको लागि एयर होस्टेस बन्न ट्रेनिङ्ग लिनेछिन् । श्रद्धालाई पुरै एयर होस्टेसको लुकमा ढाल्नको लागि बागी ३ को टीमले श्रद्धाको लुकमा...
साउन २०,
काभ्रे । प्रतिवन्धित नेकपा माओवादी विप्लव समूह रामेछाप जिल्लाका इन्चार्ज सहित अन्य दुई जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख ९एसपी० जयराज सापकोटाले विप्लवका रामेछाप इन्चार्ज यादव ढुङ्गेल, काभे्र जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बेलुका धुलिखेलबाट रामेछाप इन्चार्ज ढुङ्गेल पक्राउ परेका थिए भने...
साउन २०,
काठमाडौं । अवरुद्ध संसद खोल्न विपक्षी दल काँग्रेस र राजपा नेपाल सहमत भएका छन् । सोमबार झण्डै ३ घण्टा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र सदनलाई प्रभावकारी संसदीय विशेष समिति गठन गर्ने निर्णयमा पुगेपछि अवरुद्ध संसद खुलेको छ ।विगतका घटनालाई लिएर र आगामी दिनमा समेत संसदमा गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन...
एजेन्सी, साउन २०,
काठमाडौं । एलर्जी प्रतिरक्ष प्रणालीको असामान्य प्रतिक्रिया हो । वरीवरि भएका हानिकारक वस्तु धुँवा, धूलो, पराग, माटो आदिको सम्पर्कले मानिसको प्रतिरक्षा प्रणाली बढी सक्रिय हुन गएमा एलर्जी हुन्छ ।एलर्जी शरीरको छालामा मात्रै होइन भित्री अंगहरुमा समेत हुने गर्छ । छाल बाहेका आँखा, नाक, फोक्सो र पेटमा पनि एलर्जी हुन्छ ।एलर्जी भएको यसरी थाहा पाउनुस्–आँखा रातो हुनु,– आँखा...
श्रावण २०,
काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका ४ मा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले ४ घर पूर्णरूपमा क्षति भएको छ ।
एक सय ५० मिटर माथिबाट पहिरो झर्दा पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान स्थानीय र प्रहरीले पुरिएको ठाउँबाट शव निकालेका थिए ।मृत्यु हुनेमा ७० वर्षीया अंसारी श्रीपाली, उनको...
बीबीसी, साउन २०,
काठमाडौं । भारत सरकारले जम्मू(कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू(कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेका छन्। दोस्रो कार्यकालका लागि पुनस् प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो।तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरलाई संसद्सहित केन्द्रीय सरकार मातहत रहने निर्णय...
साउन २०,
सुरुङ्गा । गत साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते...
एजेन्सी, साउन २०,
काठमाडौं । भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम...
साउन २०,
काठमाडौं । त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। आइतबार राति ११: ४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेका थिए। ‘भन्सार कार्यालयको एक्सरे...










