Saturday, August 1, 2026
Home Blog Page 1328
वीरमणि ढकाल-पसिना बेचेर उसको खुट्टामा चप्पल रोकिएको हो ! समुन्द्र शान्त भएर नै पृथ्वी धरातल रोकिएको हो !!कत्ति बुझ्दैन कसैले अनुशासन,महत्त्व कति रहेछ! तपाईको नम्बर ब्यस्त छ भनेर कल रोकिएको हो!! कोहि हिमाल पहाड चढ्छन कोहि घोडा चढ्छन! धुरी चढेर चुम्बकीय आकर्षक बल रोकिएको हो!!लेखेको मेटिन्छ तर भाग्य मेटिन्न बिश्वास गर्नुहोस्! कारण,जिन्दगी आजसम्म सकुशल रोकिएको हो !!खै मर्न सजिलो...
भदौ २५, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए।नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो उपलब्ध...
भदौ २५, काठमाडौं । नेपाली कांग्रेसका यूवा नेता गणेश लामाले राजनीति गर्ने व्यक्तिले आफु भन्दा देश र पार्टीको हितलाई सवौपरी ठान्न्ु पर्ने वताएका छन् । दोलखा जिल्ला प्रदेश स्तरीय जनजागरण अभियानको केन्द्रिय प्रतिनिधिको रुपमा नेपाली कांगे्रस दोलखा जिल्ला कार्यलयमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता लामाले भने देश र पार्टी नै कमजो रहयो भने एउटा व्यक्ति वा नेता बलियो हुनुको के...
भदौ २५, काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब तीन सय रुख रोपेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष...
भदौ २५, म्याग्दी । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् ।महारानी थानदेखि डाँडाखेत हुँदै...
भदौ २५, काठमाडौं । खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।काकालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते...
बीबीसी, भदौ २०, काठमाडौ । प्रिभसी इन्टरन्याश्नल (पीआई) ले गरेको एउटा अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकलाई उपलब्ध गराइरहेको देखाएको छ। सर्वाधिक लोकप्रिय उक्त सामाजिक सञ्जालसँग कस्ता सूचना शेअर गरिन्छ भन्ने विषयमा पीआईले महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरूको अध्ययन गरेको थियो। एप प्रयोग गर्ने महिलाले कस्तो गर्भनिरोधक औषधि प्रयोग गरिन्, उनको महिनावारी कहिले...
बीबीसी, भदौ २५? काठमाडौं । मानवजातिले दूध सेवन गर्ने गरेको सबैभन्दा पुरानो र स्पष्ट प्रमाण वैज्ञानिकहरूले फेला पारेका छन्। ब्रिटेनमा प्रागैतिहासिक कालमा बसेका किसानका दाँतमा भेटिएको टाटोमा दूधमा हुने प्रोटीन भएको प्रमाणित भएको छ। यसको अर्थ मानिसहरू छ हजार वर्षअघि देखि नै दुग्धपदार्थ सेवन गर्थे।तर त्यति बेला उनीहरू दूधमा हुने ल्याक्टोज पचाउन सक्दैनथे। त्यसैले सोझै दूध सेवन नगरेर उनीहरूले दूधबाट...
भदौ २५, राजविराज । सिरहाको विष्णुपुरबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–४ थलाहकट्टा बस्ने ३० वर्षीय कृष्ण यादव छन् ।यादवले विभिन्न घरमा गइ पेस्तोल देखाएर धाक धम्की दिने गरेको उजुरी परेपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले यादवलाई १...
भदौ २५, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन्। मन्त्री बाँस्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको स्पष्ट पारे। ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि...