Saturday, August 1, 2026
Home Blog Page 1329
भदौ २५, काठमाडौं । लामो समयदेखि कर लाभकर विवादमा मुछिएको निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको आम्दानी घटेको छ। एनसेलको माउ कम्पनी आजियाटाका अनुसार सन् २०१९ को पहिलो छ महिनामा उसको आम्दानी ६ प्रतिशतले घटेको हो। सरकारले गत वर्षबाट लगाएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानी आएको गिरावटका कारण आम्दानी घटेको कम्पनीले जानकारी गराएको छ।आजियाटाले सार्वजनिक गरेको आर्थिक...
भदौ २५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बुधबार (आज) दिउँसो चार बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।यसअघि ओली सिंगापुरमा रहेको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक आह्वान गरेका थिए ।...
भदौ २५, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ वरिष्ठ नेता पौडेलले...
भदौ २५, काठमाडौं । नियमित स्वास्थ्य जाँचपछि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्। त्यहाँ उनको मुटु, मिर्गौला र हातको पनि स्वास्थ्य जाँच गरिएको छ । प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए। उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा। अरुण...
भदौ २५, काठमाडौं । नेपाली थ्रीलर सिनेमा ‘चपली हाइट’ को तेस्रो शृङ्खला बन्ने पक्का भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमकाबिच सिनेमाको घोषणा गरियो। सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका देखिनेछिन्। उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ । स्वस्तिमा र महेशका अलावा सिनेमामा सुपुष्पा भट्ट र नव-अभिनेता प्रतीक श्रेष्ठको अभिनय रहनेछ। यस सिक्वलमा पहिलो सिक्वलमा काम गरेका अभिनेता...
भदौ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली मुटको स्वास्थ्य जाँच गर्न त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् ।गत वर्ष पनि प्रधानमन्त्री ओलीले त्यहाँ भर्ना भएर मुटुको उपचार गराएका थिए । त्यसकै फलोअपका लागि...
भदौ २५, चितवन । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।प्रकाशलाई...
गोरखापत्रभदौं २५, काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर प्रक्रिया बदर सम्बन्धी सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अध्ययनका लागि नेपाल बार एशोसिएसनले कार्यदल गठन गरेको छ । बारको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले फैसला अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको संयोजक वरिष्ठ अधिवक्ता श्रीहरि अर्याललाई तोकिएको छ ।फैसलाबारे संसद्मा समेत निरन्तर टिप्पणी भइरहेको र...
राजधानी दैनिक भदौं २५, काठमाडौं। निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ । आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको छ...
नेपाल समाचारपत्र भदौं २५। काठमाडौं।नेपालका विभिन्न बैंकको एटीएम सेवामा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्।नेपाललगायत बाहिरी देशका विभिन्न स्थानमा रहेका एटीएममा समस्या आउँदा देशभित्र र बाहिर रहेका सेवाग्राही समस्यामा परेका हुन्। गत भदौ १४ गते शनिबार चिनियाँह्याकरहरूले नेपाल तथा भारतका विभिन्न बैंकको एटीएमबाट रकम चोरी गरेका थिए। त्यसपछि असुरक्षित भएको तथा अनुसन्धानका लागि भन्दै नेपाल राष्ट्र बैंकले आकस्मिकरूपमा सबै एटीएम...