भदौ २७
इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र कुनै पनि समस्या नरहेको बताएका छन् । गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले भने ‘पार्टी एकीरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ’ ।तर नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल...
भदौ २७,
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–सिद्धबाबा सडक खण्डमा पहिरो जादाँ दुई दुईवटा जिप पुरिएका छन् । लु १ ज २६१७ र ५९३८ नम्बरको जिप दोभान नजिकै पहिरोलेले पुरेको हो ।जिप पहिरोमा पुरिदा एक जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक रुपन्देहीका कमल परियार छन् ।
-सरु बस्नेत
यौटी बुहारी आमाबुबा त्यागेर आएकी हुन्छे
नयाँ घर ,आँगन प्यारो सम्झेर आएकी हुन्छेबिडम्बना यो समाजमा छोरीबुहारीमा विभेद
छोरीको स्थान पाइएला सोचेर आएकी हुन्छेनारीमाथि नारीले अत्याचार गर्छन् तीतो सत्य
सोच्दैनन् आफ्नो मान्छे मानेर आएकी हुन्छेबुझ्नुपर्ने उसको महानता, समर्पण र तपस्या
बाबाआमा साथीभाइ सबै भुलेर आएकी हुन्छेबुहारी पनि छोरी हो ,यो भावना पलाएन यहाँ
जो नयाँ घरमा नयाँ नाता जोडेर आएकी हुन्छे।निजगढ बारा
भदौ २७,
भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताए।इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक...
भदौं २७,
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म...
भदौं २७,
कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ । सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति करिब १ः०० आगजनी गरेको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी...
अन्नपूर्ण पोष्ट २७, काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा।बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट...
नेपाल समाचारपत्र,
भदौं २७, काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन। हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ। उडान सफल भएका दुई सेवामा बिहान ७:३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६:३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका...
राजधानी दैनिक
भदौं २७, काठमाडौं। हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर...
भदौ २६,
भक्तपुर । युवाका साथ साथ साथ आवाज नेपालले सुर्यबिनायक र चागुनारायण नगरपालिका को सहकार्य र बिभिन्न सरकारी तथा गैरसरकारी सङ्घसन्स्थाहरुसङ्गको समन्वय दोस्रो जिल्लास्तरीय अन्तर बिध्यालय यु-१६ फुटसल गोलकप-2019 कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।प्रतियोगितामा प्रथम, दृतिय र तृतीय क्रमशः बिनायक शिक्षा निकेतन स्कुल, ब्लु बर्ड स्कुल र क्याण्डिड इन्टरनेशनल स्कुल हुन सफल भए । प्रथम स्थान हासिल...










