काठमाडौं । आज आइतबार हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।पूजा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन मौसम विश्लेषण गरिए अनुसार आज केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status):
देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली...
काठमाडौं : मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता र सारी जुलुस निकालेका छन्। पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन्। धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा÷युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका...
काठमाडौं : सरकारले सवारी चलाउनका लागि ट्रायल पास गरेपछि दिने लाइसेन्स कार्ड अब आवश्यक नपर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा लेख्दै व्यक्तिको मोबाइलमै लाइसेन्स उपलब्ध हुने व्यवस्था गरिएको उल्लेख गरेका छन्।‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स...
नवलपरासी : नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोतीमा जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप दुर्घटना हुँदा केही व्यक्तिको हताहती भएको छ। अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ। घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको छ। क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना...
-साइला दाई
नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवादी लेलिनवादी) एमाले पार्टी लामो इतिहास बोकेर आएको पार्टी हो । नेपालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनका लागि वि.स २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीसंगै जोडिएको जनप्रीय पार्टी एमाले यतिबेला बदनाम हुन थालेको छ । पटक पटक फुट र जुट हुदैं हाल विभिन्न गुट उपगुटको सिकार एमाले भईरहेको छ । पुष्पलाल श्रेष्ठ,...
कास्की । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कोटोलीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको हो ।स्थलमार्गबाट लैजादा बाटोमा केही स्थानमा सहकारी पीडितले जनताका पैसा ठगी गर्नेलाई कार्बाही गर भन्दै...
काठमाडौं । चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर, चितवनको हिरासत कक्षमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । भारतीय नागरिक ४५ वर्षीय मोहम्मद क्यामोदिनले पुरुष हिरासत कक्षको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ४ बजेको समयमा उनले आमहत्याको प्रयास गरेका थिए । अन्य थुनुवाले थाहा पाएर प्रहरीलाई खबर गरि उपचारको...
काठमाडौँ । आज शनिबार कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन
मौसम विश्लेषण गरिए अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । हाल मौसमको अवस्थामा देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदली...










