Tuesday, August 4, 2026
Home Blog Page 1281
असोज १३, काठमाडौं । नेपाल खाद्य संस्थानले आजबाट दसैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। संस्थानले अञ्चल कार्यालय थापाथलीबाट बेच्न सुरु गरेको जनाएको छ। ज्युँदो खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ र भेडा, च्याँग्रा प्रतिकिलोको मूल्य ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। यसमा प्रतिकिलो १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।यस वर्ष...
असोज १३, काठमाडौं । कार्तिक १५ गते देखि प्रर्दशनमा आउन लागेको सुशिल श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक श्रेष्ठ पत्रकारको भुमिकामा प्रस्तुत भएका छन् । साथै अमिर गौतम प्रहरीको भुमिकामा देखिएका छन् । फिल्मको कथावस्तु यी दुई कलाकारको वरिपरि खुमेको छ । जोनी सिंह राणाको निर्देशन गरेको फिल्ममा सुशिल र अमिर गौतमसंगै रोविन...
असोज १३, काठमाडौँ । नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतसँग बढ्दै गएको व्यापारघाटा न्यूनीकरण,...
असोज १३, कञ्चनपुर । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् ।सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर...
असोज १३, काठमाडौं । प्रहरीले झापामा विप्लव समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा छापा मारेको छ । गोदामबाट बारुदजन्य विस्फोटक पदार्थ ठूलो मात्रामा बरामद भएको प्रहरीले जनाएको । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा मारेको हो । प्रहरीका अनुसार जुटको बोरामा लुकाईछिपाई...
असोज १३ काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य आकासिएको छ। कालिमाटी तरकारी बजारका अनुसार आइतबारको तुलनामा आज प्याजको मूल्य २८।५७ प्रतिशतले बढेको हो। आइतबार कालिमाटी बजारमा प्रतिकेजी प्याजको मूल्य १ सय ५ रुपैयाँ थियो। भारतीय सञ्चार माध्यममा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको समाचार आएपछि सोमबार प्रतिकेजी प्याजको मूल्य १ सय ३५ रुपैयाँ पुगेको छ।भारतमा वर्षाका कारण...
एजेन्सी,असोज १३, नयाँदिल्ली । बलिउडको चर्चित फिल्म शोलेका कालियाको भूमिका निभाएका कलाकार भिजु खोटेको निधन भएको छ। शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेका खोटेको सोमबार बिहान मुम्बईमा निधन भएको हो। उनी ७७ वर्षका थिए। उनले सन् १९६४ मा 'या मालक' सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका थिए। तीन सयभन्दा बढी हिन्दी र मराठी भाषाका सिनेमामा अभिनय गरेका खोटेलाई...
असोज १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषका पदाधिकारीहरुलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह...
एजेन्सी, असोज १३ काठमाडौं । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ । बाढीले बिहारमा पनि तहसनहस पारेको छ...
एजेन्सी, असोज १३, लन्डन । हृदयघात भएको लक्षण थाहा नपाउँदा पुरुषको तुलना महिलाको मृत्यु बढी हुने एक अध्ययनले देखाएको छ। बेलायतस्थित ब्रिटिस हर्ट फाउन्डेसनले गरेको अध्ययन अनुसार हृदयघात भएको लक्षण पहिचान र उचित हेरचाहको अभावमा महिलाले अधिक ज्यान गुमाउने गरेको पाइएको छ। फाउन्डेसनको अध्ययनमा पछिल्लो १० वर्षमा इंग्ल्यान्ड र वेल्सका करिब ८ हजार बढी महिलाले हृदयघात भएपछि यसका लक्षणको पहिचान...