Tuesday, August 4, 2026
Home Blog Page 1282
असोज १३, काठमाडौं । चलचित्र ‘छड्के’ को सिक्वेल ‘छड्के २’ निर्माण हुने भएको छ । ६ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छड्के’ को नाम सापटी लिएर फिल्म निर्माण गर्न लागिएको हो । यो फिल्म हलमा व्यावसायिक रुपमा असफल भएको थियो । यद्यपि फिल्मले रिलिजअघि चर्चा भने कमाएको थियो ।फिल्मका निर्माता विक्रम सिंह थारुले यो फिल्म अर्को वर्षको दशैँमा रिलिज हुने भन्दै...
असोज १३ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् ।भट्टराईले भनेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने...
असोज १३, चितवन । ज्ञानेन्द्र शााहीमाथि चितवनमा भएको आक्रमणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ। वाइसिएल चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर पठाएको बताएका छन्। रेग्मीले गणतन्त्रविरोधीलाई चितवनवासीले मन नपराउने हुँदा यो दुःखद घटना भएको बताए। शाही गणतन्त्रवादी युवाहरुको निशानीमा परेको उनको दाबी छ। ‘चितवन सचेत नागरिक बस्ने जिल्ला हो।...
असोज १३, काठमाडौं । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ। नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको थियो ।यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागि...
असोज १३, काठमाडौं । यसै वर्ष विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेकी ताहाचल, काठमाडौंकी प्रकृति शाहीलाई आकाशमा उड्न मन छ । त्यसका लागि उनले एयर होस्टेजको चार महिने प्रशिक्षण भर्खरै पूरा गरेकी छिन् । ‘कक्षा १२ को परिक्षा दिएपछिको समयलाई सदुपयोग गरें,’ प्रकृति भन्छिन्— ‘केही समयपछि आकाशमा उड्न तयार हुनेछु । एयर होस्टेज बन्नु उनको रहर हो भने लक्ष्यचाहिँ नर्सिङ...
असोज १३, मुम्बई । बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो फिल्मी करिअरमा जति नै व्यस्त भए पनि परिवार र साथीसँग समय बिताउन भुल्दिनन्। करिना आफ्ना छोरा तैमुरकी केयरिङ आमा मात्रै होइनन् दिदी करिश्माका छोराछोरी समायरा र कियानलाई पनि उत्तिकै केयर गर्छिन्। करिना दिदीको छोरी समायरालाई के सल्लाह दिन चाहन्छिन् रु करिनाले भनिन्, ‘अहिलेको समयमा सोसल मिडियाले हाम्रो जीवनमा धेरै...
अन्नपूर्ण पोष्ट असोज १३, काठमाडौं । १४ भदौ २०७६ : चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए। पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो। नेपाल आएका दुई र भारतबाट पैसा निकाल्ने अरू थुप्रै व्यक्ति अनुसन्धानको घेरामा आउन सकेका...
कान्तिपुर दैनिक असोज १३, काठमाडौँ — सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको सैंबु भैंसेपाटीमा बनाउन लागेको आवासीय सुविधासहितको सम्पर्क कार्यालय भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् । २७ रोपनी १२ आना क्षेत्रफलको जग्गामा ७ वटा ब्लकमा १४ कोलोनी बन्नेछन् । प्रत्येक भवन साढे दुई तलाका हुने सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।...
नागरिक दैनिक असोज १३, काठमाडौं । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ। यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ। यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ। यसपटक विदेशी नागरिकलाई गरिएको पदकसम्बन्धी सिफारिस विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्डविपरीत पाइएको छ।नेपालमा कुनै पनि योगदान नगरेका तर...
नेपाल समाचारपत्र असोज १३, काठमाडौं । बडादशैंं आइतबारदेखि शुरू भएसँगै सो चाड मान्न गाउँ जानेको सङ्ख्या बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्यांंकअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म झन्डै ६ लाख ८९ हजार ५ सय ७१ जना उपत्यकाबाट बाहिरिइसकेका छन्।पछिल्लो २४ घन्टाको तथ्यांकले भने १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौंबाट गाउँ...