कान्तिपुर दैनिक
असोज १७, बाँके — नेपालगन्ज उपमहानगरपालिका–८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताले पत्रकार महिलामाथि फेसबुक म्यासेन्जरमा हिंसात्मक भाव दर्शाउने कुरा लेखेको भन्दै उजुरी दिएकी छन्।
सोही वडा निवासी चन्दा सिंहले शुक्रबार आफूमाथि हिंसा भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएकी हुन् । प्रहरीले पीडित र पीडक दुवै पक्षलाई साथमा राखेर अध्यक्ष गुप्ताले सामूहिक माफी मागेका छन् । साथ कागजात...
कान्तिपुर दैनिक
असोज १७, मेरिल्यान्ड — अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउसु सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।‘आफ्नै तहमा जे–जति सकिन्छ, नेपाल चिनारीको काम अघि बढाइरहेको छुु, उनले भने,...
असोज १७,
म्याग्दी । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । पाँच हजार भेडा र २० हजार च्याङ्गा निकासी भएको केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कसुमले बताउनुभयो । भेडाच्याङ्ग्राबाट मुस्ताङमा करीब...
नेपाल समाचारपत्र
असोज १७, सल्यान । सल्यानमा बालविवाह गर्ने र गराउने पण्डितसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिद्धकुमाख गाउँपालीका वडा नम्बर ४ मा वालविवाह हुदै छ भन्ने गोप्य सुचनाका आधारमा १९ बर्षीय बेहुला र १९ बर्ष कै बेहुलीलाई बिहिबार दिउसो जिल्ला प्रहरी कार्यलय सल्यानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । यस्तै वालविवाह गराउने ४१ बर्षीय...
असोज १७,
काठमाडौं । हिन्दुहरुको विशेष दशै पवर्को आज फुलपातीको दिन हो । हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ। आजदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसाय लगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम पनि...
डा. बाबुराम भट्टराईले महरालाई लेखेको चिठीप्रिय महराजी,हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु । यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही...
काठमाडौँ । दशैँको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन हुने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको हो । सो दिन सेनाले विभिन्न सात रुटमा बस सञ्चालन गर्नेछ । सेनाका बस बिहान,...
असोज १७,
काठमाडौं । खानामा लोभ गर्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारणले यो दशैंमा के खाने के नखाने भन्ने विषयमा जानकार हुन जरुरी छ । शनिबार सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैंले मध्य दशैं सुरु हुनेछ । घटस्थापना गरेसँगै मांसहारीहरुले दशैंको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैंमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन् ।...
असोज १७,
मोरङ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले तत्कालिन लोकतान्त्रीक फोरम र नेपाली कांग्रेस बिच पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरूका नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति गच्छदारले गत हप्ता केन्द्रिय समितिबाट ११ जना केन्द्रिय सदस्य थप गर्ने निर्णय भईसकेकोले छिट्टै नाम...
असोज १७
काठमाडौं । प्रहरीले काठमाडौंको सीतापाइलाबाट आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशु सेवा विभाग त्रिपुरेश्वरका बा। १ झ ९९६६ नम्बरको गाडी चालक रामेछाप भँगेरी गाउँपालिका ०६ घर भई काठमाण्डौ स्वायम्भु बस्ने २५ वर्षीय हेम कुमार श्रेष्ठ रहेका छन् ।महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँच गर्ने क्रममा उनले मादक...










