Home Blog Page 127
काठमाडौं । कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने विश्वास सहित विशेष पूजा गरिन्छ । हरिशयनी एकादशीका दिन घरको मठमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने प्रचलन रहेको छ । यसैले यो...
भक्तपुर । आज हरिवोधनी एकादशीको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । हरिवोधनी एकादशीको नगरपालिकाको वडा न. ४ मा रहेको मा चाँगुनारायण मन्दिरमा मेला लाग्ने भएका कारण नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै अन्य वर्षहरु जस्तै यस वर्षको हरिवोधनी एकादशी अर्थात् कात्तिक २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, वडा...
काठमाडौं : यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको कारोबार भएको छ। सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको जानकारी दिए। बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग...
काठमाडौं : शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन्। विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो। राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा...
फिदिम : घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ। उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। राईको घरमा मंगलबार अपराह्न सवा चार बजे आगलागी भएको थियो। आगलागी भइरहेका बखत सामग्री जोगाउने क्रममा गम्भीर घाइते भएका राईलाई ...
पर्वत : जिल्लाको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेको एक वर्ष भयो २०८० साल कार्तिक दुई गते बागलुङ भगवती मन्दिर दर्शन गर्न जाने क्रममा कुश्मा नगरपालिकाको अर्मादीमा भएको दुर्घटनामा उनी परिन। दसैँको घटस्थापनाको दिन बागलुङ मन्दिरमा पूजाआजा गर्नको लागि भन्दै श्रीमान् सुरज पौडेलले चलाएको मोटरसाइकललाई जिपले ठक्कर दियो। श्रीमान् र बीचमा बसेकी सानी...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलार्य भुक्तानी गरेको बताएका छन्। सचिव शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्र्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालय अन्तर्गत ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरेको बताएका हुन्।उनले अर्थमन्त्रालयले साउन १ गते मन्त्रालयको...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ। एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो। आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले...
मौसम विश्लेषण (Meteorological Analysis):देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status): देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।२०८१ कार्तिक १८ गते (आइतबार)दिउँसोː देशको पहाडी भू-भागमा आंशिक...
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।काठमाडौ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।दिदीबहिनीले दाजुभाइलाई टीका...