काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis): देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।२०८१ मंसिर ०३ गते...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ ।तर कुनै पनि पूजाको अगाडि...
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा राजु लुबन्जार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । आइतबार भएको बन्दसत्रबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्य कमिटि सर्वसहमत चयन भएको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । उपाध्यक्षमा बिनय महत, सचिवमा धर्मराज बस्नेत, सहसचिवद्धयमा दिनेश थापा र सुनिता देउजा चयन भएका हुन्...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis): देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...
काठमाडौं । आज आइतबार हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।पूजा...
काठमाडौँ । आज शनिबार कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status): कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...
काठमाडौ । एकै परिवारका तीन जना मृत भेटिएका छन् । काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका-३ स्थित गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । बिहीबार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।'कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटिएको छ,' उनले भने, 'थप...
काठमाडौं । नेपालमै पहिलोपटक भित्र्याइएको हाइड्रोजन गाडी सडकमा कुद्न पाएको छैन । सरकारले नीति नबनाउदाँ यो गाडी धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा थन्किन बाध्य भएको छ । उक्त गाडी प्रधानमन्त्री केपी शर्मा ओलीले यही भाद्र १४ गते चढेर उद्घाटन गरेका थिए । काठमाडौं विश्वविद्यालयले हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको सुरुवात गरेको करिब साढे २ महिना बितिसकेको छ । कोरियामा बनेको ह्युण्डाई...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आज र भोलीको मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis):देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status): देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।२०८१ कार्तिक २७ गते (मंगलबार)दिउँसोː...









