Thursday, May 7, 2026
Home Blog Page 128
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना ¥याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो । नेपालीहरुको साझा संवत् नेपाल संवत्को सम्वद्र्धन र प्रवद्र्धनका लागि विगत ८ वर्षदेखि गर्दै आएकोे भिन्तुना ¥यालीलाई यो वर्ष पनि निरन्तरता दिँदै र्यालीलाई सफल बनाउन समाजले आह्वान...
भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमीले २०६५ सालयता जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता गर्दै आइरहेको छ । यो वर्षको प्रतियोगितामा सरस्वती मावि प्रथम, महेन्द्र विद्याश्रम दोस्रो र एड्भान्स...
भक्तपुर । चाँगुनारायण नगरपालिकामा आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुले स्थानिय बासिन्दाको चाहाना अनुसार नै काम गरेका दाबी गरेका छन् । कार्यक्रममा बोल्दै २ नं वडाका वडाध्यक्ष सोम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दाबी गरे । हालैको एसईईको नतिजामा पनि नगरभरिमै सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी सोही वडाको...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपनि त्यसले हालसम्म सरकारबाट स्वीकृति नभएको बताए । राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगर उप्रमुख बुढाथोकीले भने 'तोकिएका सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाई गरिरहेका छ, जसको कारण स्थानीयको उपचारमा समस्या भएको छ ।' तत्काल मान्यता दिएर कर्मचारी र चिकित्सको व्यवस्थापन...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिका भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका बताए । राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले भने नगरपालिकाले गरेको कामको खासै प्रचारप्रसार नभन, हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीसमक्ष पुगेको भने छैन ।’उनले वायुगुणस्तरको सुधार लागि कार्यविधि...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
काठमाडौं । मौसम विश्लेषण अनुसार देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।२०८१ कार्तिक १३ गते (मंगलबार)दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया...
काठमाडौं । रूपन्देही अदालतले रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीलाई पनि पक्राउ गर्न अनुमति दिएको छ । सुप्रिम सहकारीबाट आचार्य, अधिकारी र नोबडी प्रोडक्सन कम्पनीका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ । नोबडी प्रोडक्सन अधिकारीका नाममा स्थापना गरिएको भए पनि त्यसमा हर्ताकर्ता आचार्य नै थिए । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धानका क्रममा पनि कास्की...
काठमाडौं । नेपाल प्रहरीले सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीलृ उक्त अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हेम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको टुकलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन...
काठमाडौं । मौसम विश्लेषण अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । हाल मौसमको अवस्था कोशी प्रदेश र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया...