Friday, August 7, 2026
Home Blog Page 1254
कार्तिक ५, काठमाडौं । आजभन्दा १०२ वर्ष पहिले नै नेपालमा गाडी गुडाउने गरी नै सुरुङमार्ग बनाइएको थियो । मकवानपुरको चुरियामाईमा रहेको यो सुरुङमार्गको भग्नावषेश अझैसम्म देख्न सकिन्छ । यसको संरक्षणमा सरकारको ध्यान गएको छैन । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा...
कार्तिक ५, काठमाडौं । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव...
कार्तिक ५, काठमाडौं । दिपावलीको अवसर पारेर कार्तिक ८ गतेबाट प्रदर्शन गर्न लागिएको फिल्म ‘पोई पर्यो काले’ सेन्सर पास भएको छ । यो फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट हासिल गरेको छ । अब, यो फिल्मलाई सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।मानिसको बाहिरी रुप भन्दा भित्री मन सफा हुन पर्छ भन्ने कथा बोल्ने फिल्ममा सौगात मल्ल, पुजा शर्मा,...
कार्तिक ५, रासस/बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो । बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि...
कार्तिक ४, काठमाडौं । दशैं सकाएर नायिका बर्षा सिवाकोटी अमेरिका उडेकी थिइन् । तिहार नजिकिंदै गर्दा नायिका सिवाकोटीको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । अमेरिकामा बस्ने नेपाली ठिटोसँग बर्षाको प्रेम अँकुराइ रहेको अनलाइन मिडियामा खबर छाएका छन् । अमेरिकामा रहंदै आएका सविनजंग थापाले बर्षासँगको स्टोरी आफ्नो इन्स्टाग्राममा पोस्ट गरेपछि नेपालका अनलाइन मिडियाले यसैलाई आधार बनाएर समाचार तयार गरेका हुन्...
कार्तिक ४, काठमाडौं । रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २...
कार्तिक ४, मनाङ । नेपालका मुस्ताङ र मनाङलाई हिमाल पारीका जिल्ला भनिन्छ । तर यो परिचय तपाईं मनाङ पुगेपछि फेरिन सक्छ ।असोजदेखि मसिरसम्म मनाङमा बाह्र तथा आन्तरिक पर्यटकको भिड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन र कृषि जिल्ला मुख्य पेशा रहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र बहादुर घले बताउँछन् ।लमजुङ जिल्लाको बेशिशहरबाट चामे हुँदै मनाङको खाङ्सार जसलाई माथिल्लो मनाङ समेत...
कार्तिक ४, काठमाडौं । मिडिया हबले नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी गरेको छ । मिडिया हबले अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) लाई ‘भद्रगोल’कै क्यारेक्टरहरु नक्कल गरेको भन्दै कपिराइटको उजुरी हालेको हो । मिडिया हबले भद्रगोलले जन्माएको क्यारेक्टरमा आफुहरुको हक भएका बताएका छन् । उजुरीमा कुनै क्षतिपूर्ति मागदावी नगरेपनि यस विषयमा छलफल...
कार्तिक ४, आलिया भट्ट एक सुन्दर नायिकाको रुपमा परिचित त छिन् नै, उनको ड्रेसिङ स्टाइलको पनि अत्यधिक चर्चा हुनेगर्छ । तर आजकाल आलिया आफ्नो अण्डरवाटर फोटोसुटका लागि चर्चामा छिन् जुन उनले फेसन म्यागजिन भोगका लागि गराएकी छिन् ।https://www.instagram.com/p/B31MsuJlmWO/?utm_source=ig_embedआलियाले यो फोटोसुटको कभर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसलाई प्रशंसकले निकै रुचाइरहेका छन् । कभर फोटोमा आलिया नियोन ग्रीनको बिकिनी स्टाइल...
राजधानी दैनिक कार्तिक ४, काठमाडौं । संघीय मन्त्रालयहरूले संगठनको हितभन्दा पनि व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्रयास थालेका छन् । मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन ९ओ एन्ड एम० सर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब बढी व्ययभार बढ्ने देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबै...