Friday, August 7, 2026
Home Blog Page 1253
नेपाल समाचारपत्र कार्तिक ६, काठमाडौंं। सविधान संशोधनको माग पूरा नभएको भन्दै सरकारमा सहभागी समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा छ।एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ’ भनिरहेको छ भने अर्को पक्ष ‘बैठकको एजेन्डा...
नागरिक दैनिक कार्तिक ६, काठमाडौं – ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन्।गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र कान्ति लोकपथ...
कान्तिपुर दैनिक कार्तिक ६, घोराही, दाङ — ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ दाङको घोराहीमा सोमबार ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको ‘सत्यको बयान’ कार्यक्रममा यौन हिंसापीडित एक युवतीको भनाइ सुन्दै सहभागी । पीडित युवतीको पहिचान गोप्य राख्नका लागि उनलाई अर्कै कोठामा राखेर...
कार्तिक ५,काठमाडौ । हाई प्रोफाइल अपराधीहरु धमाधम पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन् । गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन् । ६ पटक मन्त्री भइसकेका काँग्रेस सांसद अफताब आलम समेत प्रहरी नियन्त्रणमा छन् । यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको...
हरेक मानिस सधैँ खुसी रहने चाहना राख्छन् । तर सधैँ यस्तो हुँदैन । मानिसहरुले ठूलो कुरा प्राप्तिलाई मात्रै खुसीको रुपमा लिने गर्छन् । जीवनमा ठूलो कुराले मात्रै खुसी पाइँदैन । केही क्षणको सम्झनाले मात्रै पनि खुसी दिँदैन ।टिचिकी डेभिस, पिएचडीले खुसी हुने विभिन्न उपाय र तरिका खोजेका छन् । खुसी हुने विज्ञानसम्मत तरिका पत्ता लगाउने उनले कोसिस गरेका छन्...
कार्तिक ५, रौतहट । राजपुर बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट क्षेत्र नम्बर(२ का सासंद तथा पूर्वमन्त्री मोहमद अफताब आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट दिन मानेका छैनन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको अनुसन्धानका क्रममा अफताब आलमको पोलिग्राफ टेस्ट गर्नुपर्ने भएको छ । अनुसन्धान र सोधपुछका क्रममा आरोपित व्यक्तिले झूट बोले-नबोलेको पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने गरिन्छ...
कार्तिक ५, सोमबार भएको विमान दुर्घटनामा परी तीन जनाको मृत्यु र तीन जना व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनओटा कारलाई ठक्कर...
कार्तिक ५, काठमाडौं । खारेजीमा परेको म्यानपावरले पनि कामदार विदेश पठाउने नाममा ठगी गरिरहेको भेटिएको छ । विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था वमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुले पनि कामदारसँग विदेश पठाउन पासपोर्ट र कम बुझेको भेटिएको हो । वैदेशिक रोजगार विभागले गत भदौ २९ मा सूचना प्रकाशित...
कार्तिक ५, काठमाडौं । दुर्गेश थापा धेरै गीत गाएपनि खासै चर्चा थिएन् । तर यो वर्ष तीजमा उनले गाएको् बिच बिचमा गीत चर्चित भयो । युटुवमा धेरै हेरियो पनि । तर उनको ‘ह्याप्पी तिहार’ बोलको तिहार गीतले संस्कृति विसंगती फैलाएको भन्दै विवादित भएको थियो । चर्को विवादपछि गायक थापालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । हालै यो गीत युट्यबबाट हटाइएको छ ।यो...
कार्तिक ५, थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘श्रीमती’ को शाही उपाधि खोसेका छन् । उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन् । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको एक बयानमा जानकारी दिइएको छ ।एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति...