पुस ५,
नयाँ दिल्ली, बिबिसी । विवादित नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्ध अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। देशको दुवै सदनबाट पारित नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गर्न नपाउने गरी राजधानी दिल्लीका विभिन्न भाग र उत्तर प्रदेश तथा कर्नाटक राज्यभर सरकारले प्रतिबन्ध लगाएको छ। राजधानी दिल्लीका प्रदर्शनस्थल नजिक रहेका केही भागमा मोबाइल टेलिफोन...
नयाँ पत्रिका दैनिक
पुस ५, काठमाडौं । संघीय संसद्को बैठक सुरु भएको छ । शुक्रबार संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु भएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरेकी थिइन् । यसअघि उपसभामुखले बैठक सुरु गर्ने र अन्त्य गर्ने नियम थिएन । संसद्को प्रारम्भ र अन्त्य उपसभामुखले गर्ने कि नगर्ने भन्नेमा विवाद थियो ।संसद् नियमावलीमा सदनको प्रारम्भ...
पुस ४,
भक्तपुर । मोडर्न बोर्डिङ्ग स्कुल दधिकोट भक्तपुरमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा शैक्षिक महोत्सव सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त महोत्सव विद्यार्थीहरूले ब्रिटिस काउन्सिल अन्तर्गत परियोजना अन्तर्गत आत्मनिर्भरताका लागि स्वरोजगार आयोजना गरेका हुन् । महोत्सवमा विद्यार्थीहरूले परियोजना अन्तर्गत सिकेका ज्ञान, सीप र प्रविधिलाई विभिन्न स्टलहरूमा व्यवस्थित रूपमा राखेर अवलोकनकर्तालाई बिक्री गरेका थिए । स्टलहरूमा विद्यार्थीहरूले...
पुस ४,
काभ्रे । नेपाली काँग्रेस र तत्कालिन लोकतान्त्रिक फोरम बीच २०७४ साल असोज ३० गते पार्टी एकता हुँदा भएको सम्झौता अनुसार काभ्रे जिल्ला समितिले पार्टी केन्द्रिय कार्यालयको परिपत्र र नेताहरुको सहमतिमा जिल्ला कार्य समिति र नगर तथा गाउँपालिका कार्यसमितिमा उपसभापति सहित समायोजन गरेको छ । जिल्ला कार्यसमितिका तत्कालिन लोकतान्त्रिक फोरमका काभ्रे अध्यक्ष गोविन्द बहादुर थापाले उपसभापतिको जिम्मेवारी पाएका छन्...
पुस ४,
भक्तपुर । नेपाल विद्युत प्राधिकरणले नयाँ ट्रान्सफर्मर चार्ज गर्नका लागि भोली भक्तपुरमा विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली काट्ने भएको छ प्रसारणलाइनको क्षमता बढाउन प्राधिकरणले भक्तपुर सवस्टेशनमा १३२/११ केभीको नयाँ ट्रान्सफर्मर चार्ज गर्न लागेका कारण विद्यूत सेवा सात घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणका प्रशासकीय अधिकृत देवराज भट्टले जानकारी दिए । नगरकोट, सूर्यविनायक, नलिनचोक, खोपासी, ठिमी,...
पुस ४,
काठमाडौं । विभिन्न धार्मिक संघरसंस्थाहरुले क्रिसमसको अवसरमा देशभरिका विभिन्न सामूदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा हिन्दू जागरण नेपाल, विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, हिन्दू युवा संयोजन समिति, विश्व हिन्दू महासंघ नेपाललगायतका संघ(संस्थाहरुले यस्तो निन्दा गर्दै विद्यालयहरुको उक्त कदमको विरोध गरेका...
पुस ४,
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी भएको महासचिव पौडेलले...
पुस ४,
काठमाडौं । संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ। उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन। संविधानको धारा ९१ को उपधारा (४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीमा भने बैठकको...
पुस ४,
काठमाडौ । पुर्व अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना लैला ‘बबा’ शाहसमेत भिडियोमा देखिएकी छिन् । तर उनी भिडियोमा केही खुला रुपमै प्रस्तुत भएकी छिन् । आफ्नै युट्युब च्यानलसहित देखिएकी उनी भिडियोहरुमा विभिन्न चर्तिकला देखाइरहेकी हुन्छिन् । उनले बनाएका कतिपय भिडियोहरुमा अश्लिल हर्कतसमेत देखिन्छ । एउटा भिडियोमा उनले आफ्नो स्तन झण्डै देखाएकी छिन् । कतिपय भिडियोमा उनी...
पुस ४,
इलाम । इलामको माङ्सेबुङ गाउँपालिमा एउटा फरक प्रचलन रहेको छ । त्यस गाँउमा देवी देवताका नाममा तथा मासु खाने प्रयोजनका लगि पनि पशुपक्षीको बध गरिदैन् । जहाँ मठमन्दिर तथा धार्मिकस्थलमा बली निषेध मात्रै गरिएको छैन मासु तथा मदिराको प्रयोगसमेत गर्न पाइँदैन । पहिलो पटक त्यहा पुग्ने जो कोहीलाई अनौठो लाग्छ । इलाम जिल्लाको माङ्सेबुङ्ग गाउँपालिका अन्तर्गत...










