पुस ६, काठमाडौं । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् । उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ कालीकोटको जंगलबाट जंगलमा छाडेका हुन् ।
कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको बताए । यद्यपि, घटनामा कसैलाई पक्राउ गरिएरनगरिएको बारे सूचना प्राप्त भइनसकेको उनले जनाए ।
केहीवेर अघि मात्रै...
पुस ६,
भक्तपुर । महानगरिय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं.८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त स्थानमा पुगेको थियो ।
प्रहरील बा. ४ ख ३४३७, बा. ४ ख २३१६, बा. २ ख...
पुस ६,
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दैलेखमा एक गाउँपालिका अध्यक्षलाई अपहरण गरेको छ।ठाटीकाँध गाउँपालिकाका अध्यक्ष तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य धीरबहादुर शाहीलाई शनिबार राति विप्लव समूहले अपहरण गरेको हो।शाहीसँगै उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई पनि विप्लव समूहले अपहरण गरेको छ।दैलेखका सहायक प्रमुख जिल्ला...
पुस ६,
फिल्म ‘दि कर्माको पहिलो गीत रिलीज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माले नृत्य गरेका छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा रिसाह लुक्समा छिन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । यस गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । कोरियोग्राफर...
एजेन्सी
नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन् । शनिबारको मृत्युसङ्ख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको...
पुस ६,
काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भइसक्दा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि औपचारिकरुपमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पूर्वएमाले र पूर्वमाओवादी खेमाले सभामुखका लागि आफ्नो दाबी नछाडेपछि यो विषयले निकास पाउन नसकेको हो । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...
पुस ६, एजेन्सी । पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ ।३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोप थियो । अतिरिक्त जिल्ला र सत्र न्यायाधीसले जुनैद हफिजमाथि पाँच लाख जरिवाना पनि तोकेको...
थम्मन थापा
पुस ५, बागलुङ । अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका छन । आधुनिक स्वास्थ्य चौकीको नयाँ मापदण्डको भवन निर्माण भए सँगै सेवा सुविधा समेत थप भएका छन । यता गलकोट नगरपालिका ७ मल्ममा नयाँ मापदण्ड अनुसार जग्गा नहुँदा आधुनिक...
राजधानी दैनिक (मधुजंग पाण्डे)
पुस ५, काठमाडौं । सरकारका विकासे मन्त्रालय र विभिन्न निकायले नियमित बजेटलाई छल्दै गैरबजेटरीमार्फत अर्र्बौंं रुपैयाँँ खर्चने पुरानै प्रवृत्ति दोहो¥याउन थालेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा मात्रै विभिन्न निकायले गैरबजेटरी शीर्षकबाट २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँँ खर्चेका छन् । गैरबजेटरी शीर्षकमा विभिन्न मन्त्रालय र निकायले अर्थ मन्त्रालयसँग २८ अर्ब...
पुस ५,
इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो। उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो। खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो। न्युरोमा...










