Wednesday, August 5, 2026
Home Blog Page 1220
पुस ४, काठमाडौ । पुर्व अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना लैला ‘बबा’ शाहसमेत भिडियोमा देखिएकी छिन् । तर उनी भिडियोमा केही खुला रुपमै प्रस्तुत भएकी छिन् । आफ्नै युट्युब च्यानलसहित देखिएकी उनी भिडियोहरुमा विभिन्न चर्तिकला देखाइरहेकी हुन्छिन् । उनले बनाएका कतिपय भिडियोहरुमा अश्लिल हर्कतसमेत देखिन्छ । एउटा भिडियोमा उनले आफ्नो स्तन झण्डै देखाएकी छिन् । कतिपय भिडियोमा उनी...
पुस ४, इलाम । इलामको माङ्सेबुङ गाउँपालिमा एउटा फरक प्रचलन रहेको छ । त्यस गाँउमा देवी देवताका नाममा तथा मासु खाने प्रयोजनका लगि पनि पशुपक्षीको बध गरिदैन् । जहाँ मठमन्दिर तथा धार्मिकस्थलमा बली निषेध मात्रै गरिएको छैन मासु तथा मदिराको प्रयोगसमेत गर्न पाइँदैन । पहिलो पटक त्यहा पुग्ने जो कोहीलाई अनौठो लाग्छ । इलाम जिल्लाको माङ्सेबुङ्ग गाउँपालिका अन्तर्गत...
पुस ४, एजेन्सी, न्यूयोर्क । अमेरिकामा सात महिनाका एक बालक एउटा सहरको मेयर बनेका छन् । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । त्यसो त उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो ।उनले हालै मेयर पदको...
पुस ५, बीबीसी । नेपालमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका बेला माओवादीले प्रयोग गरेका बालसैनिकहरूले विगतमा भएका सहमतिको राज्य तथा तत्कालीन विद्रोही पक्षले बेवास्ता गरेको आरोप लगाउने गरेका छन्। संयुक्त राष्ट्रसङ्घले अयोग्य ठहर गरेका ४,००० भन्दा बढी तत्कालीन माओवादी लडाकुमध्ये २,९७३ जना उमेर नपुगेका कारण बहिर्गमनमा परेका थिए। शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट वञ्चित हुँदै हतियार बोकेका ती बालसैनिकहरू...
पुस ३, भक्तपुर । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । भ्रमण वर्ष सुरु हुन् १२ दिन बाकीँ रहेको छ । भक्तपुर विहिबार जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सरोकार वालाहरुले भम्रण वर्ष सफल बनाउन एक जुट हुनु पर्ने धारणा राखेका छन् । संघीय सांसद महेश बस्नेतले भ्रमण वर्ष सुरु हुन केही दिन मात्र बाकीँ रहेकाले...
उच्च अदालतले महरालाई के आदेश दियो ? पुस ३, काठमाडौं । यौन हिंसाको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँकामे आदेश सदर गरेको हो । न्यायधीशद्धयको इजलासले महरालाई थुनामै राखेर सुनुवाई गर्नुपर्ने आदेश गरेको अदालतका रजिष्ट्रार बाबुराम...
-विश्वास खड्काथोकी पुस ३, काठमाडौं । साँझको त्यस्तै आठ बजेतिर हो । मानव सेवा आश्रमका सुमन गर्तौलाले फोन गरे, ‘आस्था (नाम परिवर्तन) दिदी त बित्नुभयो नि !’ अमर न्यौपानेले एउटा लेख लेखका थिए, ‘छुटेका पात्रहरु ।’ उपन्यासमा मात्र होइन, पत्रकारितामा थुप्रै पात्र, घटनाहरु छुट्छन् – कहीँ प्रमाण नपुगेर, कहीँ ‘न्युज सेन्स’ नपुगेर, कहीँ लेख्दै नलेखेर ।’ दुई हप्ताअघि उनै सुमनले...
पुस ३, एजेन्सी । अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो । अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०।९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् ।मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०।३ डिग्री सेल्सियसभन्दा...
पुस ३,काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । जसका कारण चिसो बढ्दो क्रममा छ । आज तराईका अधिकांश भुभागमा देखिएको हुस्सुरकुहिरो साथै पश्चिमी तराईका एक-दुई स्थानहरूमा शितलहरको सम्भावना छ । केहि ठाउँमा शितलहरका चलेको छ । जसका कारण ती स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान...
पुस ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ । ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ । अहिलेकै अवस्थामा ट्रम्पको राष्ट्रपति पद गुम्ने छैन् । अब त्यो मुद्दा माथिल्लो...