पुस ९,
जाजरकोट । गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गर्ने भएको छ । नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी...
पुस ९,
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका कुरै नसुनेको गुनासो गरेका छन्। सरकारको निर्णय फिर्ता लिइएकोबारे सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सम्झौतामा हस्ताक्षर गरेर पनि प्रधानमन्त्रीले संविधान संशोधनका लागि चासो नदेखाएको बताएका हुन्। ‘प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान...
पुस ९,
काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । यसअघि मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर...
पुस ८,
काठमाडौं । पसलबाट किताब चोरेको आरोप लागेका मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् ।उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अर्जेन्टिनामा मेक्सिकोका राजदूत रिकार्डो भलेरोले राजीनामा दिएका हुन्। भिडियोमा उनले १० डलरको किताब चोरी गर्ने प्रयास गरेको देखाइएको छ। ७७ वर्षीय भलेरोले स्नायु रोगसम्बन्धी उपचार भइरहेको बताएका छन् । ब्वेनस आइरिजस्थित एक पसलबाट पुस्तक चोर्दै गरेको सीसी टिभीमा...
पुस ८, काठमाडौं । वर्तमान सरकारमा रहेको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तालिँदै सरकारबाट बाहिरियो। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ। समाजवादी पार्टीले सरकार छोडेको एक महिनाभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेछ। अहिले सरकारमा नेकपाको बहुमत छ। नेपालको संविधान धारा १०० अनुसार सरकारमा रहेको दल बाहिरिएमा प्रधानमन्त्रीले विश्वासको मत...
पुस ८, काठमाडौं । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाएको छ । समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकामा उक्त पार्टी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र प्राप्त छ । समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत...
पुस ७,
काभ्रे । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई मानवअधिकार सम्बन्धी तालिम प्रदान गरेको छ ।
मानवअधिकार पत्रकार संघको संयोजन र यूनडीपीको सहयोगमा धुलीखेलमा शनिबारदेखि सुरु भएको उक्त तालिममा ३ नम्बर प्रदेशका १३ जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।
मानवअधिकार र पत्रकारिता विषयक कार्यक्रममा विज्ञहरु घनश्याम खड्का, हरिबहादुर थापा, दीपक राज सापकोटा, मोहन लाल आर्चाय, टेक टमटा, मुरारी प्रसाद खरेललगायतले...
चार जान बंगलादेशी नागरिक पक्राउ
पुस ७,
भक्तपुर । महानगरिय प्रहरी वृत्त थिमिले नक्कली नोट सहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक २६ वर्षका सुमन खान पक्राउ गरेको हो ।
अनुसन्धानका लागि उनीसंगै कोठमा बस्दै आएका अन्य तीन जनालाई समेत पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।...
पुस ६,
सोलुखुम्बु । नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोलाले माथिल्लो सोलु जलविद्युत आयोजनाले पार्टीलाई दिएको शेयर फिर्ता गरी तत्काल जनतालाई दिनुपर्ने विषयको उठान गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बु र प्रदेशसभा, स्थानीय तह एवं भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको संयुक्त बैठकमा महासमिति सदस्य बास्तोलाले कांग्रेसका नाममा लिएको शेयर फिर्ता गर्न जिल्ला कार्य समिति सोलुखुम्बुको ध्यानाकर्षण...
पुस ६,
तनहुँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गराएको घटना सेलाउन नपाउँदै तनहुँको शुक्लागण्डकी नगरपालिकामा अर्को प्रकरण सार्वजनिक भएको छ । सो प्रकरण सरकारलेनै राजपत्रमा प्रकाशित गरेर सार्वजनिक गरेको हो । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने सरकारले आफै सरकारी जग्गा व्यक्तिको नाममा गराउन तनहुँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा, शुक्लागण्डकी नगर प्रमुख, डिभिजन वन कार्यालय प्रमुख, नापी कार्यालय प्रमुख सदस्य...










