Tuesday, August 4, 2026
Home Blog Page 1204
माघ ९, बुटवल । गएराती दाङ्गमा एक वृद्धले बुहारीको हत्या गरेका छन् । नातीलाई सँगै सुत्न नपठाएको झोकमा निर्मम ढङ्गले बुहारीको चक्कु प्रहार गरि हत्या गरेका हुन् । जिल्लाको गढवा गाउँपालिका– ४, रामनगरका ६५ वर्षीय कुलमान योगी कुँवरले आफ्नै २७ बर्षीया बुहारी बसन्ता योगी कुँवरको पेट, ढाड र छातीमा निर्मम ढङ्गले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ...
माघ ९, काठमाडौ । अदालतमा जबरजस्ती करणी मुद्दाको सुनुवाइ भइरहेका बेला बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी सीमापार भएका छन् । गिरी बिहीबार सीमापार गर्दै भारत तर्फ ‘फरार’ भएका हुन् । उनी विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ । प्रहरीले सरकारले गिरीलाई दिएका सुरक्षाकर्मी भने सीमाबाटै फिर्ताभएको जनाएको छ ।‘कृष्णदासजी...
माघ ९, काठमाडौँ । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो संस्थाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा साझालाई दिइएको ३ अर्ब रुपैयाँ र सो रकम उपलब्ध गराइएको समयदेखि हालसम्मको ब्याज सहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका...
माघ ८, काठमाडौं । बुद्ध एयरले प्रदेश २ को अर्को महत्वपूर्ण शहर राजविराजमा पनि उडान भर्ने भएको छ । बुद्धले यही माघ १८ गते शनिबारबार (फेब्रअरी १०)देखि दैनिक उडान भर्ने जनाएको छ। उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने...
माघ ८, दुबई । नेपाली युवा व्यवसायीले दुबईमा कार्गो सञ्चालनमा ल्याउँने भएका छन् । विश्वकै व्यापारिक हवको रुपमा विकास हुंदै गरेको दुवईबाट सर्वसुलभ रुपमा समान नेपाल ल्याउँन तथा नेपाली सामान दुवई पठाउँन सहज होस भन्ने उदेश्यले रिलायवल स्टार कार्गो एलएलसी खुल्न लागेको हो । दुवईको लोकप्रिय भेटघाट केन्द्र बरदुबईमा स्थापना भएको रिलायवल स्टार कार्गो एलएलसीले आगामि जनवरी ३१ देखि...
माघ ८, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ का प्रदिप साहको घरमा लुटपाट गर्न खोज्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान करिव ६ बजे घरको बाहिरी गेट खोलेर निस्कन खोज्दा ६÷७ जनाको समूहमा आएका लुटेराहरु घरभित्र पसेर लुटपाट मच्चाउन थालेका थिए । तीमध्ये भारत, बिहारको मुधवनी जिल्ला, बाबुवरही थाना, बौसीग्राम पञ्चायतका २१ वर्षीय सन्तोष मण्डल धानुकलाई पक्राउ...
माघ ७, विराटनगर । विराटनगर–२ का ५० बर्षीय प्रवल घिमिरे शंकास्पद अवस्थामा मृत भेटिएका छन । पेशाले लेखापरीक्षक तथा नेपाल अडिटर्स एशोसिएशन मोरङका कोषाध्यक्ष समेत रहनुभएका घिमिरेको शव मंगलबार विहान विराटनगरस्थित सिंघीया खोलामा भेटिएको हो । सोमबार राति साढे १० बजेपछि सम्पर्क विहीन हुनुभएका घिमिरेको शव विराटनगर २ को सिंघीया खोलाको पानीमा तैरिरहेको अवस्थामा भेटिएको आफ्न्तजनले बताएका छन ।सोमबार...
माघ ७, धादिङ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका-८ मा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना भएको थियो । घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने, केहीलाई हेलिकप्टर मार्फत काठमाण्डौ ल्याउने तयारी...
माघ ७, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ । सापकोटामात्र उम्मेदवार संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो । सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र मंगलबार संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गराए ।सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका...
माघ ७, एजेन्सी । मुम्बई – बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समयका निकै व्यस्त छन् । अन्य सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन् । तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन् । त्यो पनि सुपर हिट । गतवर्ष अर्थात २०१९को कुरा गर्ने हो भने उनी बलिउडको सबैभन्दा बढी कमाउने अभिनेता समेत बने ।अक्षयकुमार अहिले रोहिट...