Sunday, August 2, 2026
Home Blog Page 1193
फागुन ५, काठमाडौं । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई मन्त्रिपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा कानुन मन्त्रीमा नियुक्त गरेकी हुन्। उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको कानुन मन्त्रीको जिम्मेवारी तुम्बाहाङफेलाई दिइएको हो। तुम्बाहाङ्फेले अहिले दिउँसो साढे...
फागुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो । अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियौ । त्यसका लागि...
फागुन ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएका छन्। एमसिसीबारे अध्ययन गर्न गठित कार्यदलका सदस्यसमेत रहेका रावलले यस विषयमा जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावनी दिएका हुन्। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले...
फागुन ४, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दोस्रो वर्ष सरकार पास मार्क ल्याउन नकेकेको टिप्पणी गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको दोस्रो वर्षको समीक्षा गर्दै उसले पास मार्क समेत दिन नसकिने बताएको हो । प्रधानमन्त्री ओलीले भने शनिबार संसदलाई सम्बोधन गर्दै सरकारले असाधारण काम गरेको दाबी गरेका थिए ।त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...
फागुन ४, भक्तपुर । मदरल्याण्ड स्कुलले आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका –९ स्कुलमा ’अभिभावक अभिमुखिकरण कार्यक्रम २०७६ तथा एसइइ २०७५ को बधाई तथा विदाइ’को आयोजना भएको छ ।सूर्यविनायक नगरपालिका– ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले विद्यार्थीहरुलाई मात्र नभई अभिभावकलाई समेत यस्तो जीवनपयोगी अभिभावक अभिमुखिकरण कार्यक्रम...
फागुन ४, भक्तपुर । वुहानबाट आइतबार बिहानबाट १ सय ७५ जनालाई नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको विशेष विमानमा राखेर उनीहरुलाई उद्धार गरिएको हो । जसमा १ सय ७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार रहेका छन् । चार वटा बसमा १ सय ७५ जनालाई बासँबारी खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपरसहित १७...
फागुन ४, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ । आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ‘सम्भवतस् भोलि फैसला आउँछ’ उनले भने । आइतबार महराको मुद्दा...
फागुन ४, एजेन्सी । फ्रान्समा कोरोनाभाइरसबाट संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । एसियाबाहिर यस रोगको संक्रमणबाट ज्यान गुमाएको यो पहिलो घटना हो । ज्यान गुमाउनेमा चीनको हुबेई प्रान्तका ८० वर्षीय व्यक्ति रहेको फ्रान्सको स्वास्थ्यमन्त्री एग्नेस बुज्यीनले जानकारी दिए । उनी गत १६ जनवरीमा फ्रान्स आइपुगेका थिए । उनलाई जनवरी २५ देखि पेरिसको अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो ।...
फागुन ४, काठमाडौँ । चीनको बुहानमा रहेका ६ नेपाली नेपाल फर्किनबाट बञ्चित भएका छन् । बुहान विमानस्थलमा चेकजाँचको क्रममा ६ जनाको स्वास्थ्य प्रतिकूल देखिएपछि विमानस्थलले नेपाल फर्कन उनीहरुलाई रोक लगाएको बताइएको छ ।  नेपालबाट बुहान पुगेको नेपाल एयरलाइन्सको विमानमा नेपालीहरु चढिसक्दा उनीहरुले विमान चढ्ने अनुमति पाएका छैनन् । बेइजिङस्थित नेपाली दूतावासले ४ जना नेपाली स्वदेश फर्किन नचाहेको र  ६ जना नेपालीलाई भने...
फागुन ४, काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो ।वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो...