Home Blog Page 119
काठमाडौं । बीबीसीले सन् २०२४ मा समाचार संस्थाहरूका फोटोग्राफरहरूले विश्वका विभिन्न स्थानमा खिचेकामध्ये केही शक्तिशाली तस्बिरहरूहेरौं केही तस्बिर
भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको आयोजनामा र २ नं वडा कमिटीको व्यवस्थापनमा व्यासी टुरिष्ट बसपार्क स्थित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिट्व्युरो महेश बस्नेतले रक्तव्याग हस्तान्तरण गरि उद्घाटन सुरु भएको थियो ।उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १ का इन्चार्ज सोम प्रसाद मिश्र, केन्द्रीय सदस्य...
सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुमा अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले चोकचोकमा आगो ताप्ने व्यवस्था गरेको छ । सदरमुकाम सल्लेरीको तापक्रम माइनसमा झरेसँगै जनतालाई चिसोबाट जोगाउन वडा नम्बर ४ फाप्लु र वडा नम्बर ५ सल्लेरीका विभिन्न चोकमा सोमबार बिहानैबाट आगो बाल्न थालिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार दाउराको व्यवस्थापन गरी जनतालाई...
काठमाडौं । यात्रुले भरिएको ट्रक नदीमा खस्दा इथियोपियाको राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । दक्षिणी इथियोपियामा यात्रुले भरिएको ट्रक नदीमा खस्दा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।मृत्यु हुनेमा ६८ पुरुष र तीन महिला छन् । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएको र स्थानीय बोना जनरल अस्पतालमा उपचार भइरहेको बताइएको छ । राजधानी...
काठमाडौं । आज सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ ।यसअघि ११ पुसमा अर्का...
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले विभिन्न व्यक्तिहरुसंगको भेटघाटलाई तीव्र पारेका छन्। सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले गत पुस ११ गते कारबाही गरेर निकालेपछि नयाँ पार्टी गठनको तयारीमा रहेका पूर्वउपाध्यक्ष डा। रावलले भेटघाटलाई तीव्र पारेका हुन्। गत बुधबार एमालेको कारबाहीमा परेका रावलले सोमबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा। तारा...
काठमाडौं । भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरले बाबु/छोरीको पीडाभाव दर्शाएकोमा नयाँ पोस्टरले पात्रहरुको खुसीलाई प्रस्तुत गरेको छ । जसमा फिल्मका मुख्य कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ र आयुषी ढकाल बाल कलाकार चित्रित छन् । पोस्टरमा साइकल चलाइरहेका सलोनले फुडमाण्डुको ब्यागमा...
काठमाडौँ । डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर भन्ने होम बहादुर मगर रहेका छन् । मगरले दुई जना युवतीलाई डिपेन्डेन्ट भिसामा कोरियालगायतका देशमा लैजान्छु भनी ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी...
काठमाडौँ । एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् । रावलले भने, ुममाथि जे जस्तो व्यवहार गरियो त्यसको व्यवस्थित ढंगले देशव्यापी रूपमा भण्डाफोर गर्ने तयारीमा छु ।केपी ओलीको स्वेच्छाचारी, निरंकुश र तानाशाही दमनविरुद्ध सशक्त ढंगले अभियान चलाउँदै छु ।...
तस्बिर: उपप्रधानमन्त्रीको सचिवालय
भक्तपुर । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन्। मध्यपुर महोत्सव २०८१ को शुक्रबार उद्घाटन गर्दै उनले महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रबर्द्धन र अवसर सिर्जनामा टेवा पुर्‍याउने बताए।‘पुर्खाले हामीलाई सिकाएर गएका सीपहरू, जुन संस्कृति र संस्कार छ। यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले...