भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा तीन दिने मध्यपुर महोत्सव सुरु भएको छ । आज शुक्रबार सुरु भएको यो महोत्सव १४ गते आइतबारसम्म संचालन हुनेछ । महोत्सवको एक कार्यक्रममाबीच उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नु भएको थियो ।नयाँ नेपाल न्यूजकालागि हेमराज ढकालले खिच्नु भएको मध्यपुर महोत्सवको तस्विर हेर्नुहोस् ।
मध्यपुर महोत्सवको तयारी सकियो
मध्यपुर महोत्सवको तयारी सकियो
पुरा भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=ple3f2vnAAA&t=31s
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा हुने बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता ताथलीमा हुने भएको छ । नगरकोट भ्रमण वर्ष(२०८२ लाई लक्षित गरि यही पुष २० गते ताथलीको ताथली फाँटमा सो प्रतियोगिता हुने भएको हो ।
आयोजक समित र व्यवस्थापन समितिले त्यसको तयारी ब्यापक बनाएको छ । चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिताको तयारी तीब्र बनाइएको...
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट बिदुर नगरपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् । पक्राउ मध्ये रमेशले सर्बिया...
रूपन्देही । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका(३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो । शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश...
बैतडी । खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । डिलासैनी गाउँपालिका २ छेपट्टाका मुकेश रानाका २ महिने छोरा आदर्शको बुधबार मृत्यु भएको थियो । डिलासैनी ३ स्थित सिमार वर्थिङ सेन्टरमा नियमित खोप कार्यक्रम अन्तर्गत उनलाई डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो भने ओपीभी र रोटा डोज खुवाइएको थियो ।...
धनगढी — कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । गाउँका ‘गुरुवा’ थारू समुदायको देउता मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् ।उनका अनुसार २५ वर्षीय मनोजलाई...
दोलखा । गत असोजमा पहिरोले क्षति गरेर उत्पादन बन्द भएको स्वदेशी लगानीको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ । पहिराले क्षतिग्रस्त बनाएको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पुनःनिर्माण गरेर जलाशयबाट सीधै पानी पठाएर विद्युत् उत्पादन थालिएको हो । हिजो साँझ ७ बजेर ४० मिनेटमा तामाकोशीबाट १२० मेगावाट विद्युत् उत्पादन भएको विद्युत् केन्द्रका कार्यकारी प्रमुख मोहनप्रसाद...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । हाल मौसमको अवस्थामा मधेश प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका एक/दुइ स्थानमा हुस्सु...










