Saturday, August 1, 2026
Home Blog Page 1169
चैत ३०, काठमाडौं । भोलीबाट नेपालमा नयाँ वर्ष २०७७ साल सुरु हुदैं छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको असर नेपालमा पनि परेको छ । सरकारले गरेको लक डाउन बैशास ३ गतेसम्मलाई छ । तर, थपिने संम्भावना पनि रहेको देखिन्छ । यसैबीच हामीले तपाईको २०७७ साल कस्तो रहन्छ, छोटकरीमा राशीफल प्रस्तुत गरेका छौं ।मेष राशिः तपाईंको लागि यसवर्षका ग्रहगोचरहरु सामान्य रहेकाले...
चैत ३०, वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।भारतबाट आएका...
चैत ३०, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु...
चैत २९, भक्तपुर । चाँगुनारायण नगरपालिकामा वैदेशिक भ्रमणबाट फाल्गुन २५ गते पछि फर्कीएका सबैलाई कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिने बताएको छ । अहिलेसम्म परीक्षण गरिएको मध्ये ४३ जनाको परिणाम नेगेटिभ आएको छ । अरुलाईपनि परिक्षण गरेर ढुक्क हुन नगरप्रमुख सोम प्रसाद मिश्रलले अनुरोध गरेका छन् । परिक्षण नगरेकाहरुलाई पनि भक्तपुर अस्पताल पुगेर परिक्षण गर्न नगरपालिकाले आग्रह गरेको छ ।भक्तपुर अस्पताल...
चैत २९, काभ्रे । मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर-१, गिर्धरेमा सामाजिक दुरी कायम गरेर दुध भरिएको छ । कोरोना भाइरस (कोभिड –१९) कोरोना भाईरसको कारण अहिले विश्वभर सामाजिक दुरी कायम गरिदैं आएको हो । केही दिन दुध संकलन बन्द भएपनि अहिले आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेरे दुध संकलन गरिदै आएका वडा सदस्य राम प्रसाद ढकालले नयाँ नेपाल न्युजलाई बताएका छन् ।...
चैत २८, भक्तपुर । हात धुने बानीको विकाश गर्न चाँगुनारायण नगरपालिका वडा नं ८ ले साबुन वितरण गरेको छ । २ हजार १ सय घरधुरीलाई प्रति घरधुरी ६ वटाको दरले साबुन बितरण गरिएको वडा अध्यक्ष परासर सापकोटाले जानकारी दिएका छन् ।
चैत २९, भक्तपुर । ईटा भट्टामा प्रयोग हुने कोइला बोकेका एक दर्जन भन्दा धेरै ट्रक भक्तपुरका विभिन्न स्थानमा पुगेपछि स्थानीहरु त्रसित भएका छन् । महानगरिय प्रहरी परिसर भक्तपुरको अनुसार ती ट्रकहरु पर्सा जिल्लाको वीरजंगबाट हेटौडा हुदैं भक्तपुर आइपुगेका हुन् । केहीलाई प्रहरीले भक्तपुर प्रवेश गर्ने नाकामा रोकेको छ । प्रहरीको दर्जनौं सुरक्षा घेरा पार गर्दै खाद्यन्न र आल्मुनियम सल्फेट...
चैत २८, काठमाडौं । लकडाउनका बेला अत्याधिक महँगो मूल्यमा सामान बिक्री भइरहको जनगुनासोपछि बजार अनुगमनले तीव्रता पाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा पनि उपत्यका विभिन्न ठाउँका पसलेले अत्याधिक महँगो मूल्यमा सामान बेच्ने गरेको भेटिएको छ । विभागको अनुगमनका क्रममा शुक्रबार नयाँ बानेश्वर शंखमुलमार्गमा रहेको आइकालु मासु पसलले अस्वभाविक...
चैत २८, अमेरिकामा कोरोनाभाइरस ९कोभिड १९० को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ६८६ पुगेको छ । यसमध्ये आधा न्यूयोर्क सहरका रहेका छन् । त्यस्तै, देशमा ४ लाख ६६ हजार २९९ जना कूल संक्रमित रहेको मध्ये १ लाख ६२ हजार न्युयोर्कमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । अहिले न्युयोर्क सहर एक्लैमा विश्वका अन्य कुनै देशभन्दा बढी संक्रमित रहेका...
चैत २८, काठमाडौं । कोरोना भाइरसको प्रकोपले संसारभरको गरिबी ह्वात्तै बढ्न सक्ने एक अध्ययनले देखाएको छ । कोरोनापछिको आर्थिक संकट अहिलेको स्वास्थ्य संकटभन्दा पनि ठूलो हुने अध्ययनको निष्कर्ष छ । अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) र किङ्स कलेज लन्डनले गरेको अनुसन्धानमा आधारित भएर अक्स्फामले गरेको विश्लेषणमा यस्तो निष्कर्ष निकालिएको हो। कोरोनाले विश्वभरमा ५० करोड गरिब थपिने उक्त संस्थाले प्रक्षेपण गरेको...