Saturday, August 1, 2026
Home Blog Page 1168
बैशाख २, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्कीएकाहरुमा कोरोना संक्रमण नभ नभएको पत्ता लगाउन परीक्षण गरेको छ । नगरपलिकाको विभिन्न वडामा विदेशबाट फर्कीएका ५३ जनाको नमूना संकलन गरि नेपाल कोरिया फ्रेण्डसीप नगरपालिका अस्पतालमा कोरोना( कोभिड—१९)को परीक्षण गरिएको हो । अस्पतालका निर्देशक प्रा.डा ज्ञानकृष्ण श्रेष्ठका अनुसार उनीहरु सबैको नमूनाको रिर्पोट नेगेटीभ आएको बताए ।मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक प्रा.डा श्रेष्ठले...
वैशाख १, काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई पाटन अस्पतालमा...
बैशाख १, भक्तपुर । आज नयाँ वर्ष वि.स २०७७ सालको पहिलो दिन । विश्वभर कोरोना संक्रमणका कारणले धेरै देश लकडाउनमा छन् । यदि अवस्था सामान्य भएको भए आज हामी सबै नेपाली नयाँ वर्ष मनाउन विभिन्न स्थानमा घुम्न जान्थ्यौं । नेपाल एक सांस्कृतिक र प्राकृति सम्पदाका कारणले विश्वमा परिचित छ । हिमाल, पानी, वनजंगल, नदिलगायतका धेरै प्राकृति सिर्जनाहरुले नै नेपाल सुन्दर...
बैशाख १, काठमाडौँ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।हालसम्म कैलाली जिल्लामा...
बैशाख १, भक्तपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुरका ८ वटा अस्पतालमा ९८ शैयाको आइसोलेसन वार्ड र २३ शैयाको आइसीयु तयार गरिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा रहेका अस्पतालको अवस्था र तैयारी बारेमा बुझ्न अनुगमन थालेको छ । हाल भक्तपुर अस्पतालमा १० , नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६,मध्यपुर अस्पताल ठिमीमा प्रस्ताबित ८,...
बैशाख १, एजेन्सी । संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस काउन्टीमा तीन जनाको...
बैशाख १, काठमाडौं । वि.स २०७७ सालको पहिलो दिन आज । वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्ष २०७७ को पहिलो दिन । कोरोना भाइरसको प्रकोपका कारण यस वर्षको नयाँ वर्ष केही खल्लो हुने भएको छ । गएका वर्षहरुमा एक अर्कालाई उपहार दिएर, मिठो खानेकुरा खाएर, घुम्न गएर नयाँ वर्ष मनाउने गरिए पनि कोरोनाका कारण यस वर्ष घरमै बसेर धेरैले...
बैशाख १, काठमाडौं । संसारभरी कोरोनाभाइरसको संक्रमणका कारण १ लाख १४ हजार बढीको ज्यान गइसकेको छ । हालसम्म साढे १८ लाख कूल संक्रमित छन् । यसका साथै ४ लाख २३ हजार बढी संक्रमित उपचारपश्चात् निको भइसकेका छन् । अमेरिकामा हालसम्म २२ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या ५ लाख ६० हजार ३ सय...
-रमेश प्रजापति -कोरोनाभाइरस र हाम्रो दायित्व आज विश्व कोरोनाभाइरसले आक्रान्त छ । संयुक्त राष्ट संघमा दर्ता भएको १९३ देशहरु मध्ये सयौं देशहरुमा लकडाउनको अवस्था छ । उद्योग, व्यापार, पर्यटन, निर्माण सम्पूर्ण कुरा थप्प छन् । जव यो भाइरसको उद्गमस्थल चिनका उहान शहर यसको लपेटामा पर्दै थियो पश्चिमा देशहरुले यसलाई राजनीतिक रंग दिई भाइरसले चिनध्वस्त हुन्छ भन्दै चिनको समाजवादीउन्मुख अर्थव्यवस्थाको धजिउडादैँ थिए...
चैत्र ३०, काठमाडौं । मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दिने भएका छन् । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर नै अहिले आक्रान्त रहेको भन्दै देश र देशवासीको सहयोग पुगोस् भनेर एक महिनाको तलब दिने निर्यण गरेको युएई लागि...