Home Blog Page 116
भक्तपुर । चाँगुनारायण नगरपालिका नगरसभाको १६ औं शुक्रबार सम्पन्न भएको छ । उक्त नगरअधिवेशनमा नगर उपप्रमुख रमेश बुढाथोकीले पेश गर्नु भएको अर्ध वार्षिक प्रगति प्रतिवेदन यस प्रकार रहेको छ ।रमेश बुढाथोकी, उपप्रमुख आदरणीय सभाध्यक्षज्यू नगरसभाका सचिवज्यू नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, विषयगत शाखाका प्रमुखज्युहरु, पत्रकार/संचारकर्मी मित्रहरु, चाँगुनारायण नगरपालिकाको नगरसभाको यो गरिमामय १६ औं अधिवेशनमा उपस्थित सम्पुर्ण महानुभावहरुमा सर्व प्रथम हार्दिक...
धनगढी । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका-६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि वडानम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद जैसीमार्फत प्रहरीलाई खबर गरेका थिए ।घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका...
रुकुमपश्चिम । रुकुमपश्चिममा एक व्यक्तिको शव फेला परेको छ । बुधबार बिहान आठबिसकोट नगरपालिका –१३ भल्ल गाउँ नजिक ठुलीभेरी नदि किनारमा एक पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार नदि छेउमा शव रहेको सूचना पश्चात प्रहरी टोली घटनास्थल पुगेको छ । शवको पहिचान भने हुन सकेको छैन । शरिरमा कपडा...
काठमाडौँ । सेटिङमा निकालिएको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएछि डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ। उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको समेत लगानी भएको आयोजनामा मिलोमतो भएको तथ्य बाहिरिएपछ जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले ठेक्का नै रद्द गरेको हो। अआयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी...
डोटी । जिल्लामा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका-५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो। बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए।उनलाई बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो...
काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन् । तर १६० किलोमिटर प्रतिघण्टाको वेगले...
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्। मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ।मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि...
काठमाडौं । गण्डकी प्रदेशका होमस्टे सञ्चालकहरुको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तनहुँ जिल्लाको भानु नगरपालिका स्थित ग्रीन हिमालय फार्म स्टे,चितिखोलामा दुई दिने होमस्टे सञ्चालकहरुको नेतृत्व विकास तालिम सम्पन्न भएको प्रमुख प्रशिक्षक एवं होमस्टे महासंघ नेपालका काेषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिनुभयो । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको उक्त तालिममा मनाङ, लमजुङ, गोर्खा, तनहुँ र नवलपुर गरि...
भक्तपुर । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।शनिबार सूर्यविनायकमा सम्पन्न तेस्रो अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष संजीप शुभचिन्तकले जनाएका छन् । ७ सदस्यीय पदाधिकारीमा निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष, प्रदीप श्रेष्ठ सचिव, निसा कुस्मा र अमृता...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ । गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । सत्तारुढ भूमिकामा बस्न लागेको बैठकले कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षा गर्दैछ...