Home Blog Page 117
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा रु ११ करोड ८८ लाख पाँच हजार सात सय तीन राजस्व सङ्कलन गरेको छ । १७औँ नगर अधिवेशन उपप्रमख सरिता तिम्सिना भट्टराईले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ६० प्रतिशत रकम बढी राजस्व सङ्कलन गरेको जानकारी दिइन् ।आवको छ महिनामा नगरपालिकाले रु ११ करोड २४ लाख...
भक्तपुर । बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ । चाँगुनारायण नगरपालिकाको आयोजनामा गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको बैकाभु गणेश...
भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल ईप्सन भक्तपुरको अध्यक्षमा जी.बी. खड्का चयन भएका छन् । पाँचौं अधिवेशनले खड्का अध्यक्षमा चयन भएका हुन । अध्यक्ष खड्का भक्तपुरको चाँगुनरायण ६, नगरकोटफेदीस्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल हुन् । अधिवेशनले इप्सन भक्तपुरको उपाध्यक्षमा सुर्योदय सेकेण्डरी स्कुलका प्रिन्सिपल विजय कर्माचार्य, सचिवमा पारिजात बिद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा र कोषाध्यक्षमा हिमाल एकेडेमीका प्रिन्सिपल...
सुर्खेत । आगामी माघ ७ गते कर्णाली प्रदेश सभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आगामी ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भूमि...
यौन स्वास्थ्य । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । तर परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् । परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । गर्भनिरोधक उपाय अपनाउन नसक्दा गर्भ रहन सक्छ । यसरी सन्तानको रहर नभई वा कुनै योजना नै नभइ पनि कतिपयले बच्चा जन्माउनुपर्ने अवस्था...
काठमाडौँ । आफ्नो अनुहार सुन्दर बनाउनका लागि महिलाहरूले धेरै कार्यहरू गरिरहेका हुन्छन् आफ्नो अनुहारमा अझै निखार आओस् र सुन्दर देखियोस् । यसका लागि उनीहरूले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् । तर, आफ्नै घरमा भएका सामाग्रीहरू प्रयोग गरेर पनि ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सकिन्छ । त्यसका लागि टमाटर र...
काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ३६ वर्षीय समय गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।गौतमले लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(१५ बाट...
काठमाडौं । सप्तरी जिल्लाको अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर-५, बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबिबिएस डाक्टर पढाउने चाहन्थे । उनको त्यो चाहानालाई सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलले बर्बाद गरिदिएका छन् । पोखरेलले मसँग भेटेर मेरी छोरीलाई एमबिबिएस डाक्टरी पढाउन मेरो पहुँच माथिसम्म पावर छ। म तपाईंको छोरीलाई डाक्टरी पढाउन, नाम निकाल्न होस्टलमा राख्न...
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्। सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका...
काठमाडौं । होटलमा एक युवती मृत फेला परेकी छिन् । पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी २३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको...