कोरोना संक्रमीत थपिए संगै तीनको लागि कर्फ्यु आदेश जारी

257
सांकेतिक तस्विर

बैशाख २३,
काठमाडौ । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले  यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । कोरोना संक्रमितको संख्यामा वृद्धि भएसगै यस्तो आज मंगल्बबारदेखि कर्फ्यु लागू भएको हो । नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ।