Monday, July 27, 2026
Home Blog Page 1091
असोज १४, दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु नै अहिलेको समस्या हो । सानोतिनो मनमुटावमा नै सम्बन्धविच्छेदको बाटो...
एजेन्सी – तौल कम गर्नु सजिलो छैन । तर शरीरमा अनावश्यक मासु लाग्नबाट बच्न भने सही खाना र नियमित व्यायाम गर्नु अत्यन्तै आवश्यक छ । तर, केही आयुर्वेदिक सुपर फुडले तीव्र गतिमा तौल कम गर्न मद्दत गर्ने र शरीरमा टोक्सिनको मात्रा कम गराउने बताइन्छ ।कागती र घ्यूसँग तातो पानी पेरिस्ट्याल्सिसलाई सुधार्नका लागि घ्यू र कागतीका साथसाथै २०० मिलीलिटर तातो पानी...
असोज १४, काठमाडौं । मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट...
-राजकुमार लामिछाने 'प्रीन्स'अरे उस्ले कम्ता मेहनत गरेको छ आफ्नो बिकट गाउँ छोडेको छ त्यो सहरसंग सम्बन्ध जोडेको छ सहर पनि केन्द्र हो केन्द्र राजधानी राजधानिमा नि नेताकै छेउमा बस्छ नि ।बिहानै नेतालाइ हेरेको छ दिउसै नेतालाइ हेरेको छ मुसुक्क हाँसेको छ कहिले रिसाए झै गरेको छ कहिले गाँउभरिको सबै भोट त उस्ले कम्मरमै बेरेको छ ।पटुका फुकाउदै नेता फकाउदै भोट देखाउदै भेट लेखाउदै नेताको प्यारो बनेको छ उस्ले चप्पल फेर्यो...
असोज १३, काठमाडौं । पेट्रोलमा मटितेल मिसावट गर्ने एक जना टयांकर चालक निगमको थानकोट डिपोबाट पक्राउ परेका छन् । डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याकंरका चालक सतिन सुवेदीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा मिसावट गर्नेविरुद्ध निगमले चलाएको अप्रेसनमा मंगलबार पुनः...
गोमा थापाअसोज १३, धादिङ । धादिङमा स्थानीय पालिकाहरूले क्वारेन्टीन र आइशोलेसनलाई थप व्यवस्थित गर्न थालेका छन् । कोभिडको–१९ को जोखिम बढ्दै गएपछि भारत र तेश्रो मुलुकबाट घर फर्किनेको संख्या नरोकिएको र दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या थपिंदै गएकाले पालिकाहरूले क्वारेन्टिन र आइशोलेसनलाई व्यवस्थित गर्न थालेका हुन्। केही समय अघिसम्म विदेशबाट फिर्ता हुनेहरूमा मात्र कोरोना संक्रमण देखिएकोमा अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी...
असोज १३, काठमाडौं । गएको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने...
असोज १३, काठमाडौं । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । यस्तै आज काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९...
असोज १३, काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ । पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर...
असोज ११, भक्तपुर । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत पुग्ने बहुउपयोगी जडिबुटी गुर्जो सूर्यविनायक नगरपालिकामा वितरण गरिएको छ । आइतबार गुर्जो हाकिम उपनाम पाएका गुर्जो अभियन्ता कमल बहादुर राजलवटले वडा नम्बर ५का वडा अध्यक्ष राजकुमार जोशीलाई प्रदान गरेका हुन् । उनले गुर्जो जडिबुटी मिश्रीत पाउडर, गुर्जोको विरुवा र डाठ वडा बासीलाई प्रदान गरेका हुन् । उक्त कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय...