असोज २०,
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ...
असोज २०,
जुम्ला । प्रहरीले खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ । विसं. २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५ ...
असोज २०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा। गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउँदै नेता नेपालले अनलाइनखबरसँग भने,’ उहाँको जीवन रक्षा पहिलो प्राथमिकता हो, त्यसर्थ सरकारले तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर...
असोज १९,
भक्तपुर मध्यपुरथिमि । आदर्श सामाजिक सेवा समाजको सक्रियतामा मध्यपुरथिमिमा कोरोना भाईरसको औषधिको रुपमा प्रयोग हुने गरेको गुर्जो वितरण गरिएको छ । लहानस्थित कर कार्यालयका प्रमुख कमलबहादुर राजलवटले शनिबार बालकुमारी मन्दिर प्राङ्णमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जना देवी मधिकर्मीलाई गुर्जोको विरुवा करिब २५०, गुर्जोको धुलो २५ किलो र गुर्जो करिब ७० केजी हस्तान्तरण गरेका हुन् । उक्त...
-विदुरप्रसाद तिमिल्सिनापस्कदा विचार आफ्ना खुब काठी कस्ने
सबैतिरको तिरस्कार सहेर नै बस्ने ।जलेर मैनबत्तीझैँ दीप सदैव छर्दा
आफू खुशी हुन्छन् ज्ञान भकारी भर्दा ।मारेर डुबुल्की ज्ञानको समुन्द्रमा जाँदा
विद्वत्ता विद्वान् बनाई समाजमा लाँदा ।जीवनका अनेक मोडमा सङ्कट झेल्दा
सहज जीवनका पक्षमा शिक्षकले खेल्दा ।हुन्छन् खुशी सिकारु असल दिशा पाउँदा
आनन्द पाउँछ जसरी भक्त मन्दिर धाउँदा ।जीवनका हर मोडमा रङ खुशीको छर्दै
सिकारु गर्छन् नमन अन्तस्करण...
असोज १९,
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ५५४ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार...
असोज १९,
रुपन्देही । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नवलपरासी घर भई रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने ३० वर्षीय धर्मेदर सहनीको मृत्यु भएको हो । सोमबार दिउँसो अन्दाजी साढे १ जबेतिरको समयमा तिलोतमा नगरपालिका–९ कालीगण्डकी पथस्थित यज्ञमुर्ति बस्यालको घरमा मार्बल लगाउने क्रममा अचानक करेन्ट लागि सहनी घाइते भएका थिए । घाइते अवस्थामा क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा...
असोज १९,
काठमाडौं । १९ औं सत्याग्रह सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । जुम्लाको चन्दननाथस्थित बाबिरा मन्दिरमा ६ सूत्रीय माग राखेर डा।केसी अनशन बसेका थिए ।अनशनको २२ दिन बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन् । डा.केसीलाई राज्यले लामो समयदेखि घुमाउने काम गरेको डा।केदारभक्त माथेमा बताउँछन् । अनशन बसेको...
असोज १६,
बुटवल । राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभामा पेस गरेसँगै प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा प्रदेश-५ सरकारले जग्गा किनबेचमा रोक लगाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिका १,...
असोज १६
काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभा बैठकमा प्रस्ताव दर्ता भएको भएपछि प्रदेश ५ मा तरंग पैदा भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेपछि प्रदेश ५ मा एक एक नयाँ तरंग पैदा भएको हो ।जसले बुटवललगायतका क्षेत्रमा आन्दोलन सुरु...










