वाह ! सुन्दर सोलुखुम्बु यात्रा, तस्विरमा हेर्नुहोस्

  • सुरज बास्तोला

असोज २५,  भक्तपुर । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा बाह्य पर्यटकको उपस्थिति शुन्य रहेको छ । तर, सरकारले केही खुकुलो गरेपछि आन्तरिक पर्यटकहरु भने स्वदेश घुम्ने अभियानमा सक्रिए भएका देखिन्छ । होमस्टे अभियन्ता तथा भक्तपुरको बास्तोला गाउँ सामुदायिक होमस्टेका अध्यक्ष सुरज बास्तोलाले सोलुखुम्बु भ्रमणको क्रममा लिनु भएका केही तस्विर हामीलाई पठाउनु भएको छ ।

सुन्दर पर्यटकीय हिमाली जिल्ला सोलुखुम्बुका केही तस्विर हेर्नुहोस्: