Saturday, July 25, 2026
Home Blog Page 1058
पुस ६, काठमाडौं । सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा भएको यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका स्थानीय प्रंहरी पुष्टि गरेका छन् । अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार शहरमा स्थानीय समयानुसार सोमबार बिहान १ः३० बजे भएको एक बम विस्फोटमा परी राजमार्ग प्रहरी प्रमुख वाली मोहमदलगात...
पुस ६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा हिजै रिट निवेदन लिएर पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले भने ‘मेरो निवेदन एक नम्वरमा भएकाले दर्ता भइसक्यो । मैलें दर्ता गरेको रिटको आठ गते सुनुवाई हुने भयो । अरु पनि दर्ता भइरहेका छन् ।‘ रिट...
पुस ६, भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् । स्थानीय विकाश मन्त्रालयमा कार्यरत चुरामणी पन्थी आइतबारबाट कार्यालयमा हाजिर भएका हुन् । पन्थीलाई मदन सुन्दर श्रेष्ठले स्वागत गरेका छन् । विगतका प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालको मन्त्रालयमा सरुवा भएको छ । रिजाल र नगरप्रमुख श्रेष्ठबीच केही समय मनमुटाव समेत भएपछि नगरपालिकाको कार्यमा गतिरोध उत्पन्न...
पुस ६, भक्तपुर । सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४का निमा योञ्जन कामको खोजिमा शहर पसे । ३५ वर्षका उनी आप्mनो जीवन धान्न र पारिवारीक दायित्व पुरा गर्न श्रम गर्न थाले । सडक बिस्तार र मर्मतको काम गर्ने ठेकेदारसंगको सम्पर्कमा पुगेपछि उनी पछिल्लो केही दिन यता भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्तीमा पर्खाल लगाउने कार्य गर्दै आएका थिए...
पुस ५, काठमाडौं । पूर्वमाओवादी कोटाबाट गृहमन्त्रीमा नियुक्त रामबहादुर थापा 'बादल'ले भने राजीनामा नदिने भएका छन् । पूर्वमाओवादी कोटाका अन्य मन्त्री राजीनामा दिने तयारीमा रहेका बेला बादलले प्रधानमन्त्री केपी ओलीलाई साथ दिँदै राजीनामा नदिने मुडमा रहेका हुन् । अध्यक्ष प्रचण्डले पूर्वमाओवादी कोटाबाट नियुक्त भएका मन्त्रीहरूलाई सामूहिक राजीनामा गर्न आग्रह गरेका थिए । उनी पूर्वमाओवादी कोटाका अन्य मन्त्रीलाई फिर्ता गराउने...
पुस ५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको उक्त निर्णयबारे रणनीति बनाउन बैठक बोलाइएको उनको...
पुस ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको...
पुस २, काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् । प्रशिक्षकका लागि वाटमोरसहित १२...
पुस २, महोत्तरी । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा १४ वर्षीया किशोरीको अपहरण गरी बलात्कारको प्रयास भएको पीडित पक्षको आरोप छ । पीडित पक्षले सोही नगरपालिकाकी उपमेयर रमिता प्रधानका पति विनोद गामीले ती किशोरीलाई अपहरण गरी बलात्कारको प्रयास गरेको आरोप लगाएको हो । मनरा सिस्वा नगरपालिका वडा नम्बर ६ बाट बुधबार साँझ बेपत्ता भएपछि प्रहरीमा जानकारी गराइ स्थानीयवासी र प्रहरीसमेत खोजतलासमा...
पुस २, दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दाङका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी, मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले प्रेस बिज्ञप्ती जारी गरेर बताए । सेवाग्राहीले सुकुम्बासीको हैसियतले...