-रशिला होमागाइ
लेकमा फुलेको लालीगुँरास अनि पाहाडका हरिया वनजङ्गल र तराइको चारकोशे झाडिले नेपाललाई सु सज्जित बनाएको छ । सुसेलीको भाका हाल्दै कलकल बग्ने खोलानाला र वनजङ्गल भित्र गुन्जिने चराको आवाजले शान्तिको बिगुल फुकेकोे छ । विभिन्न धर्म सस्कृति झल्किने मठ मन्दिर चैत्य र गुम्बा अनि विश्व सम्पदाहरुले नेपालको सान अझै बढाएको छ । बहु जाति, बहु भाषि, बहु धर्मसस्कृतिको...
पुस १५,
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद मिलाउनको लागि नेकपा आएको चिनियाँ टोली फर्किएको छ। नेकपालाई मिलाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय गत आइतबार टोली आएको थियो।चिनियाँ टोली बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा स्वदेश फिर्ता भएको नागरिक उड्यन प्राधिकरणको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।चिनियाँ...
पुस १५
काठमााडौं : पूर्व विदेश सचिव तथा नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका छन्।भारतीय पत्रिका द ट्रिब्युनमा एक लेख प्रकाशित गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने तयारी भइरहेको जनाएका हुन्। ‘ओलीलाई अहिले संसद विघटनको निर्णय फिर्ता लिन दबाब...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन सिफारिस गर्न आकस्मिक रूपमा मन्त्रीपरिषद् बैठक बोलाए। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका मन्त्री हृदयेश त्रिपाठी बैठकमा पुगिसक्दा-नसक्दै ओलीले संसद विघटन निर्णय गराइसकेका थिए।त्रिपाठीमात्र नभई क्याबिनेटमा रहेका अरू मन्त्रीहरूले सो दिन यस्तै व्यवहार भोगे। अचानक संसद विघटन गरेपछि रनभुल्लमा परेका त्रिपाठी लगभग ग्राउन्डमै झरेर मिडियाहरूको सहज...
पुस १५,सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो।उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी...
पुस १५
काठमाडौं : पछिल्लो समय नेपाली चलचित्रमा कलाकार म्युजिक भिडियोमा देखिन थालेका छन्। महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर पनि म्युजिक भिडियोमा देखिएका छन्।डा.प्रकाश पौडेलको नयाँ गीत सार्वजनिक भएको गीतमा उनीहरू एकैसाथ देखिएका हुन्। 'यादका लहरहरू' नामको गीतमा शब्द डा. पौडेलको रहेको छ भने स्वर / संगीत राज सागरको रहेको छ।गोपाल रसाइलीको...
पुस,१५काठमाडौं . नेकपाको प्रचण्ड–नेपाल समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन्।गुरुङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा पैदा...
पुस १४,
काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले यो वर्ष सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो । कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ । यद्यपि कम्पनीले यो अवस्थालाई आगामी वर्ष सन्...
पुस १४,
काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा। देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले । तर, एउटा मिठाइमा मान्छेको...
पुस १४,
बाँके। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन् । प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताए । जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको...








