पुस १४
काठमाडौं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो । यस सम्बन्धी परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गरेको र हालसम्म ७२ दशमलव ९३ प्रतिशत...
पुस १४,
काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् । मंगलबार चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको हो ।चारै दलका नेताद्वारा हस्ताक्षर गरिएको...
पुस १३,
भक्तपुर । ससद विघटनको बिरोध गर्दै नेकपा (प्रचण्ड- माधव) निकट युवा र बिद्यार्थी सगठनले भक्तपुरमा मसाल जुलुस निकालेका छन् । बाराहीस्थानबाट निकालेको मसाल जुलुस राममन्दिर हुँदै नेकपाको पार्टी कार्यालय अगाडि पुगेर समापन गरिएको थियो । सो कार्यक्रमा युवा सघका केन्द्रिय अध्यक्ष राम प्रसाद सापकोटा "दिपशिखा", युवा सघका नेता दिपक थापा,केन्द्रिय सदस्य दिनेश थपलियालगायतले सम्बोधन गरेका थिए ।
पुस १३,
भक्तपुर । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कदमविरुद्ध अदालतमा मुद्दा रहेको भन्दै त्यसबारे आउने जस्तोसुकै निर्णय पनि काँग्रेसले मान्ने बताएका छन् । अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्ष विपक्षमा जस्तो निर्णय आएपनि काँग्रेसले स्वीकार गर्ने उनको भनाइ छ । ‘अदालतलाई तर्साउने र धम्क्याउने बानी र चलन हाम्रो छैन । काँग्रेस अदालतको निर्णय मान्ने पार्टी हो’, भक्तपुरमा काँग्रेसद्वारा...
पुस १३,
काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई एक नम्बरमा डीआईजी बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव...
पुस १३,
काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा...
पुस १३,
काठमाडौं । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि...
धर्म । एक केयर होममा कोरोना संक्रमित सान्ता क्लज आएका कारण त्यहाँ बस्ने १२१ मानिस र ३६ कर्मचारी कोरोनाद्वारा संक्रमित भएका छन् । पछि कोरोना संक्रमित भएका १८ मानिसको मृत्यु भएको छ । यो घटना बेल्जियमको हो । डेली मेलको रिपोर्ट अनुसार दुई हप्ता अघि सान्टा क्लज आफ्ना केही साथीसँग बेल्जियमको एन्टवर्पको केयर होम पुगेका थिए । पछि कोरोनाका...
पुस १२,
काठमाडौं । जिल्लाको बूढानीलकण्ठ नगरपालिका–९ स्थित मण्डिखाटारका मनोहरराज घिमिरेको घर र गाडीमा तोडफोड भएको घटनामा विप्लव समूहले आफ्नो संलग्नता नरहेको दावी गरेको छ । ०७६ फागुनमा भएको सो घटनामा आफ्ना नेता–कार्यकर्ताको संलग्नता नरहेको आन्तरिक अनुसन्धानबाट पुष्टि भएको विप्लव समूहका काठमाडौं जिल्ला सेक्रेटरी ‘पवन’ले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । विप्लव समूहको नाम लिएर नेपाल कम्युनिष्ट पार्टी...
पुस १२,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन(पत्र बुझाएका हुन् । पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भनिएको छ...









