पुस २२,
काठमाडौं । बेलायतबाबाट नेपाल फर्किएका ३ जनामा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । बेलायतबाट फर्किएका मध्य ८ जनामा कोरोना पुष्टि भएको थियो । ८ जना मध्ये ३ जनाका नयाँ स्वरुपको भाइरस संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए । सरकारले ३ जनाको नमुना थप परीक्षणका लागि...
पुस २२,
भक्तपुर । सूर्यविनायकमा रेलिङ बनाउने एक जना मजदुरको खसेर मृत्यु भएको छ । बुधबार सुर्यविनायक नगरपालिका वडा नं. ६, पाण्डुबजार हाईटमा रहेको गोविन्द राजकर्णीकारको घरमा रेलिङ हाल्ने क्रममा खसेर ४० वर्षका ईश्वर कार्कीको मृत्यु भएको हो । कार्की अचानक लडी जमिनमा खसि गम्भिर घाइते भएकोमा तत्कालै स्थानियहरुको सहयोगमा उपचारको लागी मध्यपुर अस्पताल लगीएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका...
पुस २१,
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो । नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।
पुस २२,
चीन । चीनका कुनैबेलाका एक ठूला उद्योगपति लाई शिओमिनलाई सुनाइएको मृत्युदण्डको सजायमा थुप्रै मानवाधिकार कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरुका अनुसार शिओमिनको अपराधका लागि यो निकै भयानक सजाय हो । लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनले लगभग १० वर्षको अन्तरालमा २८० मिलियन अमेरिकी डलर ९३२ अर्ब रुपैयाँ० घुस लिएको आरोप छ ।
शिओमिनलाई...
पुस २२,
महोत्तरी । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपाली एक बिघामा मात्र उखुखेती गरेका छन् । महतोले उत्पादन गर्नुभएको उखुको भुक्तानी हालसम्म नपाउँदा उनले उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा रहेका छन् । विगत लामो समयदेखि उखुखेती गर्दै आएका महतो मात्र होइन, त्यहाँका अर्का किसान...
पुस २२,
भक्तपुर । केपी शर्मा ओली निकट विद्यार्थी अनेरास्ववियूका दुई केन्द्रिय र एक जना जिल्ला कमिटिका सदस्यले संगठन छोडेको घोषणा गरेका छन् । केन्द्रिय सदस्यद्धय हरि शरण बस्नेत (हरिस) र पुष्पराज ढकाल त्यसैगरि अर्का विद्यार्थी नेता प्रवेश तिमिल्सिनाले पनि संगठन छोडेको घोषणा फेसबुक मार्फत गरेका छन् । बस्नेत र ढकाल केही दिन अगाडी मात्र केन्द्रिय सदस्य नियुक्त भएका थिए...
पुस २१,
भक्तपुर । केपी शर्मा ओली निकट विद्यार्थी अनेरास्ववियूका एक केन्द्रिय सदस्यले संगठन छोडेको घोषणा गरेका छन् । सूर्यविनायक नगरपालिकाका हरि शरण बस्नेत(हरिस)ले संगठन छोडेको घोषणा फेसबुक मार्फत गरेका छन् । उनी केही दिन अगाडी मात्र केन्द्रिय सदस्य नियुक्त भएका थिए । लामो समय विद्यार्थी आन्दोलनमा रहेकाहरुलाई भन्दापनि नेताका आसेपासेलाई केन्द्रिय सदस्य बनाएको र जिल्लासंग केही समन्वय नगरेकोका आजका...
पुस २१,
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।’ उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए...
कान्तिपुर दैनिक
पुस २१, काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले आफूहरूका माग पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका जनप्रतिनिधिले यसमा कुनै राजनीतिक स्वार्थ नरहेको दाबी गरेका छन् । चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष गोपी सुर्खेतीले स्थानीयका जायज माग सम्बोधन गराउन आयोजनालाई ज्ञापनपत्र बुझाए पनि यसमा आफूहरूको राजनीतिक पूर्वाग्रह नभएको दाबी गरेका छन् ।अध्यक्ष सुर्खेतीले सोमबार जारी गरेको विज्ञप्तिमा आइतबार कान्तिपुरमा प्रकाशित समाचारमा राजनीतिक...
कान्तिपुर दैनिक
पुस २१, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ ।अन्तर्राष्ट्रिय सन्धिरसम्झौता उल्लंघन गर्दै महाकाली नदीपारि एकतर्फी तटबन्ध निर्माण कार्य थालेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई पछिल्ला तीन सातामा दुईवटा कूटनीतिक पत्र पठाएको थियो । परराष्ट्र स्रोतका...








