पुस २१,
गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो ।डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट...
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहमा रहेका गण्डकी प्रदेशका २ जना मन्त्रीलाई राजीनामा दिन दबाब परेको छ । कानुनी रुपमा नेपाल कम्युनिस्ट पार्टी एउटै रहे पनि व्यवहारिक रुपमा अलग भइसकेकाले अब ओली समूहको नेतृत्वमा रहेको मन्त्रिपरिषदमा बसिरहनु उचित नहुने प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् ।गण्डकी प्रदेशमा ओली समूहका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् र यो मन्त्रिपरिषदमा प्रचण्ड–माधव...
पुस २१
काठमाडौं । केही दिन यता देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जसले देशभर सामान्य बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का...
पुस २१,
खोप । फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कमपनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ ।बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको...
पुस २१,
बलिउड । अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ । यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए । उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुको साटो आफ्नो घर गए । यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । अनुसन्धानपश्चात् प्रहरीले...
पुस २०,
एजेन्सी । बुढ्यौली र दीर्घायु हुनु कसैको बसमा हुँदैन । विज्ञानका अनुसार पढाई, व्यायाम गर्नु र स्वस्थकर खाना खानु नै एक स्वस्थ जीवनका लागि आवश्यक चीज हुन् । तर, पछिल्लो समय अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्ध पनि अत्यन्त आवश्यक छ । अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्धले थुप्रै गम्भीर बिरामीहरुको खतराबाट बचाउँछ । शारीरिक सम्बन्धले सन्तुष्टि मात्र दिँदैन यसले दिमागी...
पुस २०,
काठमाडौं । इन्फास्ट्रक्चर बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ने भएको भएको छ । बैंकले दिएको जानकारी अनुसार माघ २ गतेदेखि ६ गतेसम्म पहिलो सो कम्पनीको आईपीओ निष्कासन हुनेछ । यसबारे विस्तृत विवरणसहितको आह्वानपत्र मंगलबार प्रकाशन गर्ने बैंकले जनाएको छ । बैंकले कुल चुक्ता पुँजीको ४० प्रतिशत हुनेगरी ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्दैछ । यो...
पुस २०,
बागलुङ । बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ । बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ । बागलुङ नगरपालिका–३ स्थित पुरानो सिनामा रोड बस्ने विश्वकर्मा पुस...
-कान्तिपुर दैनिक, पुस २०
चौमाला, कैलाली — छोरी जन्मेको एक महिना पुगेको थिएन, पहिरोले घर भत्काइदियो । त्यसपछि २४ वर्षीया भावना कार्कीको बसाइ त्रिपालमुनि छ । छोरी अहिले सात महिनाकी भइन् । एक सातादेखि ज्वरो आएको छ । लगातार बान्ता गरिरहेकी छन् । औषधिमूलोका लागि उनीसँग पैसा छैन । पुसको चिसोमा उनलाई छोरी जोगाउन मुस्किल भएको छ । गत साउन १४ देखि ६ दिनसम्म अविरल वर्षा हुँदा...
काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव हितेश ओझाले उदयपुर महाप्रबन्धक नियुक्त प्रक्रिया अघि बढाइएको जानकारी दिए। स्रोतका अनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले महाप्रबन्धक नियुक्ति गर्नेछ।उद्योग मन्त्रालयको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसका आधारमा सोमबार बस्ने मन्त्रिपरिषद्मा, सोमबार सम्भव नभए अर्को हप्तासम्म निर्णय...









