माघ १५,
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ३६५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबार सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या...
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । पत्रमा तत्काल कारवाहीको लागि माग गरिएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ४ वर्षसम्म उखु किसानको भुक्तानी नदिने उद्योगहरुले आफ्नो उद्योगमा चिनी उत्पादन नगरी भारतबाट सस्तो मूल्यमा चिनी तस्करी गरेर ल्याइ उपभोक्ता ठगी...
माघ १५,
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना पूर्व अध्यक्षहरुलाई छुट्टाछुट्टै जिम्मेवारी दिएको छ । महासंघलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान दिएको भन्दै महासंघले वर्तमान कार्यकारिणी समितिमा समेत रहने गरि आफ्ना भूतपूर्व ८ जना अध्यक्षहरुलाई विभिन्न समितिको जिम्मेवारी दिएको हो । बिहिबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले निवर्तमान अध्यक्ष भवानी राणालाई महासंघको सदस्य समिति सहित नेपाल–इण्डिया ज्वाइन्ट...
माघ १५,
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो रु...
माघ १५,
भक्तपुर । चाँगुनारायण नगरपालिकाका युवाहरुलाई उद्यमी बनाउन राष्ट्रिय युवा परिषदले सहयोग गर्ने भएको छ । नगरपालिकाको सातौं नगर परिषदबाट पारित भएको मेयर उद्यमशीलता कार्यक्रम अन्र्तगत व्यवसाय गर्न चाहाने युवालाई विना ब्याज, विना धितो ३ लाख रुपैयाँँसम्म ऋण दिने कुरा पारित भएको थियो । सोही अनुसार नगरपालिकाको सूचना प्रकाशित गरेर युवाहरुलाई आवहन गरेको थियो । सो अनुसार १...
माघ १३,
काठमाडौं । सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै गएको छ । अर्थ मन्त्रालयलका अनुसार सरकारलाई अहिले १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ ऋण छ । यो रकम साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गत साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्ष ९ २०७७र७८० को मंसिरसम्म...
माघ १३,
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ । संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्याली गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो ।प्रदर्शनमा सहभागीहरुले नयाँ जनादेशका लागि प्रतिनिधि सभा विघटन...
माघ १३,
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।‘नम्बर इन्ट्री र रुजु गर्ने काम सकिएको छ । अहिले विद्यार्थीको हाजिर हेर्ने काम भइरहेको छ’, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अब छिट्टै नतिजा सार्वजनि गछौँ ।’
यसअघि बोर्डले १० माघभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नम्बर...
माघ १३,
भक्तपुर । विश्वभर त्रासको वातावरण फैलाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाउने कार्य सुरु भईसकेको छ । भक्तपुरमापनि बुधबार (भोली)देखि कोरोना भाइरस विरुद्धको खोप लाउने कार्य सुरु हुने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् । हामीसंग मिजारले भने ‘हाम्रो जिल्लामा पहिलो चरणमा करिब ४ हजार जना मानिसलाई यो खोप लगाइन्छ । ’नेपाल सरकारको निर्णयनुसार...
माघ १३,
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०१७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ८२३...










