Friday, July 24, 2026
Home Blog Page 1040
माघ १७, काठमाडौं । जनता समाजवादी पार्टी गठन गरेको तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका युवा संगठनहरु आआफ्ना नेतालाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्दा पार्टीभित्र विवाद उत्पन्न भएको छ । तत्कालीन समाजवादी पार्टीका समाजवादी युवा संघले सातवटै प्रदेशमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम सम्पन्न गरिसकेको छ । अब त्यस्तै कार्यक्रम तत्कालीन राजपाले शुरु गरेको...
बुटवल । रुपन्देहीमा केही दिनअघि भएको हत्या घटनामा २५ लाख पाउने लोभमा आफ्नै भाइले दाजुको हत्या गरेको प्रहरीले खुलासा गरेको छ । माघ ६ गते जिल्लाको मायादेवि गाउँपालिका वडा नम्वर ७ गते गैरगट्टी दानव नदी नजिकै स्थानीय ३४ बर्षीया राजेन्द्र यादव हत्या गरेर फालिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरी अनुसन्धानबाट एक कठ्ठा जग्गा...
माघ १७, काठमाडौं । काठमाडौंको कलंकीबाट प्रहरीले ३ किलो लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका–८ घर भएका ५१ बर्षिय म्याक्स लो उर्फ माईला लाई पक्राउ गरेको हो । म्याक्सको साथबाट ३ किलो अफिम बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी दिलीप चौधरीले रातोपाटीलाई बताए । माईलाले मकवानपुरको टिष्टुङबाट सो...
माघ १७, काठमाडौं । सरकारले बर्डफ्लुुका लािग सतर्कता अपनाइए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएकोे पशु सेवा विभागले जनाएको छ । पक्षीजन्य वस्तु मर्न थालेपछि त्यहाँ परिक्षण गरेपछि वर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ। बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई,...
माघ१७, काठमाडौं । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति पाँच बुदेँ सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलसहित नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशन र वागमति पेट्रोलियम डिलर्स एशोसियशन प्रतिनिधीहरुबीच छलफल भएको थियो । पेट्रोलियम व्यवसायीले निगमसंग राखेको माग पुरा नभए आइतबारबाट आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । बिक्रेताले राखेका विभिन्न...
माघ १६, धनुषा । धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् । लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना।४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा...
माघ १६, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ६ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरेको...
माघ १६, काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो । परिषद्को निर्णय अनुसार विद्यार्थीले गणित...
माघ १६, काठमाडौं । नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो...
माघ १६, विराटनगर । नेकपाका नेता माधवकुमार नेपालले केपी ओली गुटमा विजोग र बेहाल छाएको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको औचित्य समेत समाप्त भइसकेको बताए । ‘ओलीे गुटको कुनै काम छैन । ओली कहिल्यै पनि रचनात्मक काम गर्दैनन् । नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे’...