जेठ १५,
काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख...
जेठ १५,
काठमाडौं । नेपाल सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।
सबै खाले श्रमिक,...
जेठ १५,
भक्तपुर । मध्यपुर थिमिमा संचालित विभिन्न ४ वटा सहकारी संस्थाहरुले मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, थिमिलाई ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आज अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा स्वास्थ्य सामग्री पेसेन्ट मनिटर ४ थान अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई सहकारीका...
जेठ १५,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डू स्वास्थ्य चौकीले कोरोना रोकथाम र नियन्त्रण कार्यसँगै गैरकोरोनाका सङ्क्रमितको उपचारमा नियमित रूपमा सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चुनौति मोलेरै भए पनि बिरामीको सेवामा क्रियाशिल रहँदै आएका छन् । कोरोनाको दोस्रो लहरको प्रारम्भदेखि नै स्वास्थ्य चौकीले महामारी न्युनिकरणको लागि वडा कार्यालयसँगको सहकार्यमा सेवा प्रवाह,...
जेठ १५,
काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको उपचारकालागि चन्दा संकलन कार्य सुरु भएको छ । नेता थापाको जीवन रक्षाका लागि मानिसहरुले स्वःस्फूर्तरुपमा जसरी चन्दा दिइरहेका छन् । थापाको उपचारका लागि चन्दा संकलन सुरु भएपछि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर, थापाको परिवार र...
जेठ १२,
काठमाडौं । पछिल्लो समय दोस्रो चरणको कोभिड संक्रमण र मृत्युदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। यससँगै,अक्सिजन सिलिन्डरको माग पनि घटेको छ। पहिला बिरामीको चाप बढेकाले अक्सिजन उद्योगमै बिरामी आफन्त लुछाचुँडी गर्थे। तर, यी समस्या हटेको सरकारको दाबी छ। नेपाल अक्सिजन उत्पादक संघका सदस्य प्रभात तिम्सिनाका अनुसार अहिले व्यक्तिगत रुपमा हुने ८० प्रतिशत अक्सिजन...
जेठ १२,
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, कोभिड १९ संक्रमणका कारण थप १४५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ७१६...
जेठ १२,
काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका सिल गरिएको छ । आज १२ गतेदेखि जेठ २१ गतेसम्म सम्पूर्ण नगरक्षेत्र सिल गरिएको सूचना प्रकाशित भएको हो । तर, दुध संकलन समेत नगर्नु भनेर आएको सूचनापछि पशुपालक किसान मर्कामा परेका छन् । यस नगरपालिकाको १ देखि वडा नम्बर १२ सम्मका धेरै पशुपालक किसानहरु मर्कामा परेका छन् । दुध बिक्रि गर्न नपाएपछि...
जेठ १२,
काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । ‘कोभिड–१९ बाट सिर्जित असामान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिन अगाडि सूचना...
नगरकोट । भक्तपुरको नगरकोट स्थित क्लव हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको शुरुआती दिनदेखिकै साक्षीका रुपमा रहेकोयो होटल एस होटल समूहले संचालन गर्दै आएको छ । नगरकोट भन्ने वित्तिकै क्लव हिमालयको नाम आइहाल्छ ।
यी दुई नाम त्यहाँका लागि पर्याय नै भइसकेको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई...










