Thursday, July 23, 2026
Home Blog Page 1017
जेठ २०, विराटनगर । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार रहेका चारजना पक्राउ परेका छन् । घटनापछि फरार रहेका चारजना पक्राउ परेका हुन् । प्रहरीले चारवटा भरुवा बन्दुक पनि फेला परेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले केराबारी र लेटाङबाट चारजनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका...
जेठ २०, भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ३, झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्ने निश्चित भएको छ । तर, यहिँ कुरालाई लिएर चाँगुनारायण नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ नम्बर वडाका स्थानीय तथा केही राजनीतिककर्मीले विरोध गरिहरेका छन् । मृगौला प्रत्यारोपण भक्तपुर कै दुधपाटीमा रहेको छ । त्यहाँ ठाउँ अभाव र अन्य विविध कारणले...
जेठ २०, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालद्वारा बनाइने नयाँ पार्टी नटिक्ने बताएका छन् । त्यस्तो पार्टीको जनाधार एमालेको भन्दा भिन्नै नहुने भएकाले नयाँ पार्टी राष्ट्रिय जनमोर्चाजस्तै सानो हुने बास्कोटाको दाबी छ । ‘उही नाम र उही ब्रान्डको पार्टी चल्दैन । उत्पातै नाम राख्दा एमाले क्रान्तिकारी राख्ने होला । तर, मान्छेहरु को हुन् त...
जेठ १८, काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा निधन भएको उनको परिवारले जनाएको छ ।
जेठ १८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।यससँगै देशभर...
-रमेश प्रजापति''म खास अर्थशास्त्री त होईन तर युवावयमा घुम्ने तलतलले गर्दा र पछि आफै एक पर्यटन ब्यवसायीको रुपमा नेपालको लगभग ७० जिल्ला र बिदेशको १२/१३ वटा देश घुमेर हेर्दा प्रकृति प्रदत्त नेपाल किन अरु देशमा जस्तो बिकास हुन नसकेको होला ? किन तेस्रो विश्वबाट दोस्रो हुदै पहिलो विश्वका अरु राष्ट्रहरुसंग काँधमा काँध मिलाउन नसकिरहेको होला ? किन यी अपार...
जेठ १७, काठमाडौें । नागार्जुन नगरपालिका वडा नं. १ रानीवन स्थित सहरी विकास मन्त्रालयको भवनमा २७० बेड क्षमता भएको आइसोलेशन सञ्चालनमा ल्याइएको छ । सोमबार एक कार्यक्रम गर्दै नगर प्रमुख मोहनबहादुर बस्नेत, उप–प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेल, कार्यापालिका सदस्यहरु, विभिन्न वडाका प्रतिनिधि लगायतको उपस्थितमा २७० बेड क्षमता भएको आइसोलेशनमा नगरपालिकाले अवश्यक स्वास्थ्य...
जेठ १६, काठमाडौं । दोलखाका पत्रकार रविन्द्र गौतमको कोरोना भाइरसको कारण निधन भएको छ । नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्यसमेत रहेका गौतमको कोरोना संक्रमणपछि उपचारको क्रममा निधन भएको हो।दोलखाबाट एयरलिफ्ट गरेर काठमाडौं ल्याइएका ३८ वर्षीय गौतमको आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो। कोरोना संक्रमण...
जेठ १६, भक्तपुर । नेपाल बाल संगठन भक्तपुरका अध्यक्ष राजेश खड्का र उनकी धर्मपत्नी बिनिता कार्की (खड्का)ले मानव कल्याण समाज(सेवा घर)लाई खाद्यन्न सहयोग गरेका छन् । अध्यक्ष खड्का दम्पत्तिले सेवाघरमा रहेका सहारा विहिन जेष्ठ नागरिक बालबालिकाको दैनिकलाई सहज बनाउन सानो सहयोग गरेको बताए । उनले तेल, बिस्कुट, मस्यौरा , मसला, धुलो खुर्सानि बेसार, चिउरा, चिनि, दाल, गेडागुडि र नुनलगायतका...
जेठ १६, काठमाडौं । २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो...