रहेनन् विवेकशील साझाका नेता उज्वल थापा

191

जेठ १८,
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा निधन भएको उनको परिवारले जनाएको छ ।