Wednesday, July 22, 2026
Home Blog Page 1008
साउन ३, काठमाडौं । आज पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो । आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची...
काठमाडौं । हामीले दैनिक रुपमा उपभोग गर्ने अधिकांश खाद्य पदार्थमा भिटामिन डी पाइन्छ । दूध, घिउ, अण्डाको पहेँलो भाग, माछाको तेल तथा बिहानको घामको किरणलाई भिटामिन डीको राम्रो स्रोत मानिन्छ । यीमध्ये पनि सूर्यको किरण सबैभन्दा राम्रो र निःशुल्क पाइने भिटामिन डीको स्रोत हो । हामी हरेक दिन करिब पाँच मिनेट घाममा बस्यौं भने पनि हाम्रो शरीरले भिटामिन डी...
असार २९, तनहुँ । जिल्लाको भानु नगरपालिकाले भानु जयन्तीका उपलक्ष्यमा आज २९ गते मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मान स्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिइन् ।...
असार २९, काठमाडौं । सर्वोच्च अदालतको परमआदेश पछि नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री पदबाट हटेका छन् । भने नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेपालको नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् । देउवाले आज प्रधानमन्त्री पदको सपथ लिने र सानो संख्यामा गठबन्धनमा सहभागी दललाई मिलाएर मन्त्री मण्डल विस्तार गर्ने योजना बनाएको कांग्रेसका एक नेताले जानकारी दिए । काँग्रेसका सभापति...
असार २८, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा...
काठमाडौं । स्वास्थ्य सेवा विभागले मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७७ वटै जिल्लामा मंगलबारदेखि खोप अभियान सुरु गरिने भएको हो । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई दिइने भएको छ । त्यसैगरी विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत...
असार २७, काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् । गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे...
असार २७, काठमाडौं । अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ । आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ ।निर्धारित...
असार २७, भक्तपुर । विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ । आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफकमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्रीव्यवसायी संघ र भक्तपुर सुनचा“दी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको अनलाईन कर विवरण दाखिला सम्बन्धी तालिम सम्पन्न भएको छ ।भक्तपुर चेम्बर अफकमर्शका अध्यक्ष न्हुछे रत्नमानन्धरले राजस्व...
असार २६, काठमाडौं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धि भएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो । काठमाडौँ उपत्यका बाहिरका करिब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए। अहिले १२९ लट मोटरसाइकल दर्ता छन्...