आजबाट हिमालयन टिभीमा ‘सक्किगोनि’

719

मंसिर २५,
काठमाडौं । कमेडी टिभी सिरीज सक्किगोनि प्रत्येक बिहिबार राति ८ः०० बजे हिमालय टिभी एचडीबाट प्रशारण सुरु भएको छ । आजबाट प्रसारणमा आउन लागेको कलाकार कुमार कट्टेलले जानकारी दिएका छन् ।