बिहेपछि झनै बोल्ड प्रियंका कार्की !

733

मंसिर २५,
काठमाडौं । नायिका प्रियंका कार्कीको व्यस्तता बिबाह पछि पनि उस्तै छ । प्रियंका यतिबेला सर्ट फिल्म बसन्तको छायाँकनमा व्यस्त छिन् । व्यस्त प्रियंकाको रमाइलोछ डटकमकालागि कुशल घतानी राईले खिचेका तस्विर हेरौ: