संसद् बैठकमा कपडा खोलेर विरोध

9

काठमाडौं :प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेश कुमारसिंहले कपडा खोलेका छन्। सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै बोल्न खोजेका थिए। तर सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन्।