सेयर बजारमा वृद्धि

28

काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ

यो सेसनमा नेप्से परिसूचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ । यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।