गठबन्धनले गर्‍याे साझा उम्मेदवार सार्वजनिक, सूचीसहित

78

काठमाडाैँ- सत्तारूढ गठबन्धनले मंसिर ४ मा तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि साझा उम्मेदवारको सूची सार्वजनिक गरेकाे छ।

गठबन्धनले सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको  शुक्रबार संयुक्त विज्ञप्तिमार्फत् जानकारी दिएकाे हाे।

विज्ञप्तिअनुसार केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनेछ।

सूची हेर्नूहाेस्: