थाइल्यान्डमा महानायक राजेश हमालको बडी शो (फोटो फिचर)

278

भदौ २२,
काठमाडौं । फिट एण्ड फाइन अभिनेताहरुमा महानायक राजेश हमालको नाम पनि अग्रपंत्तिमा आउँछ । प्रौढ उमेरमा पनि राजेश हमाल जिम जान्छन् अनि खानपिनमा निकै ध्यान पुर्याउँछन् । यसैले उनको शरीर सुगठिलो छ । महानायक हमाल बेला बेलामा आफ्नो सुगठिलो शरीर शो गर्ने गर्दछन्, सामाजिक सञ्जाल फेसबुकमा । हालसालै राजेश हमालले आफ्नो शरीर देखाएको तस्बिर फेसबुकमा अपलोड गरेका छन् ।
तस्बिरहरु हेर्नुस् :