राष्ट्रिय परीक्षा बोर्ड द्धारा शैक्षिक सत्र २०७६/७७ को वार्षिक कार्यतालिका सार्वजनिक

1153

भदौ ८,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि नयाँ शैक्षिक सत्र २०७६÷७७ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक तालिकामा रजिष्ट्रेशन आवेदन फाराम, रजिष्ट्रेशन प्रमाणपत्र, परीक्षा आवेदन फाराम, परीक्षाको समयतालिका, परीक्षा केन्द्र निर्धारण, प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण, प्रयोगात्मक परीक्षा, परीक्षा सञ्चालन, नतिजा प्रकाशन , पुनर्योग र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन लगायतको बारेमा विस्तृत विवरण समेटेको छ ।

यस तालिकाले कक्षा ११ र १२ अध्यापन हुने विद्यालयहरु र विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रम सम्बन्धि आवश्यक जानकारी लिन सहायता पुग्ने बोर्डको दाबी छ ।

विस्तृत जानकारीका लागि तलको सूचना पढ्नुहोस्:-