खुट्टाले सलमान खानको चित्र बनाएपछि… (भिडियो सहित)

241

एजेन्सी, साउन १,
काठमाडौं । बलिउड स्टार सलमान खानका लाखौं प्रशंसक छन् । सलमान खानकी एक विशेष रुपमा सक्षम प्रशंसकले उनको सुन्दर तस्बिर बनाएकी छिन् ।

भुइँमा बसिरहेकी ती प्रशंसकले मोबाइलमा सलमान खानको फोटो खोलेर राखेकी छिन् र त्यो हेरेर उनी पेन्टिङ बनाइरहेकी छिन् । सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘भगवानले तिमीलाई खुसी राखुन् । यो प्रेमको बदलामा के दिन सक्छु र । तपाईंलाई धेरै आशिर्वाद र प्रेम । ’

God bless… can’t reciprocate the love but prayers and much love !!!

Publiée par Salman Khan sur Mardi 16 juillet 2019